काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिव प्रमोद नेपाललाई घुस सहित पक्राउ गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव नेपाललाई आयोगका कर्मचारीले रंगेहात पक्राउ गरेका हुन् । आयोगको टोलीले नेपाललाई नागपोखरीस्थित एक होटेलबाट...
सुनचाँदी बजारमा मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९५ हजार चार सयमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला दुई सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको...
पोखरा । सत्ता र शक्तिको दुरुपयोगको कुरुप उदाहरण यतिबेला गोरखाको दरौंदी नदीमाथि निर्माण भएको पुल बन्न पुगेको छ । गण्डकी प्रदेशका पूर्वभौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतको पहलमा सिरानचोक गाउँपालिका–५ जरेवर र गोरखा नगरपालिका–३ नारेश्वर जोड्ने पक्की पुल...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज साताको तेस्रो दिन मंगलबार डलर एकको खरिददर १२६ रुपैयाँ १४ पैसा र बिक्रीदर १२६ रुपैयाँ ७४ पैसा रहेको छ । यस्तै आज बेलायती पाउण्ड एकको खरिददर १५४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १५५ रुपैयाँ...
काठमाडौं । अभियान लघुवित्तले १८ साउन बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १२६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२७ रुपैयाँ ११ पैसा रहेको छ । यस्तै आज बेलायती पाउण्ड एकको खरिददर १५३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५४ रुपैयाँ ६६ पैसा रहेको छ । एक...
पोखरा । गण्डकी प्रदेशमा हाल सम्म ९१.८९ प्रतिशत धान रोपाई भएको छ । यस वर्ष एक लाख ३१० हेक्टरमा धान रोपाई हुने अनुमान गरिएकामा ९२ हजार १२६ हेक्टरमा रोपाई सकिएको कृषि विकास निर्देशनालय गण्डकीका प्रमुख बासुदेव रेग्मीले जानकारी दिए । उनका अनुसार यस वर्ष सबैभन्दा...
उद्योग, वाणिज्य तथा आपूूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नाकाबन्दी हुँदा तत्कालिन सरकारले पेट्रोलियम पदार्थको कारोबार गर्न निजी क्षेत्रलाई अनुमति दिएको बताएका छन् । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता...
काठमाडौँ । ऊर्जामन्त्री पम्फा भुसालले लाइसेन्स लिएर काम सुरु नगरेका जलविद्युत् आयोजनाको पीपीए रद्द गरिने बताएकी छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ऊर्जामन्त्री भुसालले करिब १६ सय मेगावाट बराबरका आयोजनाहरुको विद्युत खरिद सम्झौता (पीपीए) सम्झौता...