अर्थ


बाजा गाजासहित पोखरा विमानस्थलमा पर्यटकलाई स्वागत (फोटोफिचर)

पोखरा । ४३ औं पर्यटन दिवशको अवसर पारेर आज पोखरा विमानस्थलमा पहिलो उडान मार्फत पोखरा भित्रिने पर्यटकलाई स्वागत गरिएको छ ।पोखरामा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा पर्यटन परिषदको संयुक्त...

सहकारी नीति, विधि र प्रविधिसंग जोडिनुपर्छ : भट्टराई

पोखरा । निवर्तमान प्रतिनिधि सभा सदस्य विद्या भट्टराई अधिकारीले सहकारी नीति, विधि र प्रविधिसंग सञ्चालन हुनुपर्ने बताए । सफल बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा ७ घारीपाटनको १५ औं साधारण सभाको आज उद्घाटन गर्दै उनले सहकारीको माध्येमबाट रोजगारी सिर्जना...

सहकारीले उद्यमसिलतामा जोड दिनुपर्छ : जिसस प्रमुख पौडेल

पोखरा । सहकारी संस्थाहरुले सदस्यहरुलाई उद्यमी बनाउनु पर्नेमा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले जोड दिएका छन् । पोखरा महानगरपालिका वडा न १७, डेविड फल्स छोरेपाटनमा रहेको कृस्ती–पोखरा मिलन सहकारीको नबौ बार्षिक साधारण सभा तथा तेस्रो अधिबेशनको...

किसान बहुउद्देश्यीय सहकारीको अध्यक्षमा तिमिल्सिना

पोखरा । किसान बहुउद्देश्यीय सहकारी संस्था लि. पोखरा २५ हेमजाको २० औं वार्षिक साधारण सभा तथा ११ औं अधिबेशन सोमबार सम्पन्न भएको छ । अधिबेशनले मोतीराम तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । उपाध्यक्षमा भगवती बजगाई, सचिव बुद्धि प्रसाद बाँस्तोला,...

राजिव पहारीले बाँडे सात हजार भन्दा धेरै कुखुराका चल्ला

पोखरा । नेकपा एमालेका केन्द्रीय सदस्य एवं युवा नेता राजिव पहारीले २४ कास्कीकोटका गिरिगाउँ, मौला, गुन्टेचौर र रैकर सिमलचौरका कृषकलाई कुखुराका चल्ला वितरण गरेका छन् । चल्ला वितरण गर्दै पहारीले स्थानीयको जीवनस्तर उकास्न आफूले सानो प्रयास गरेको जानकारी दिए...

तीन करोडको लगानीमा खु्ल्यो ‘ब्लुज हाउस’ रेस्टुरेन्ट एन्ड बार

पोखरा । पोखराको लेकसाइडमा नयाँ रेस्टुरेन्ट ‘ब्लुज हाउस’ सञ्चालनमा आएको छ । पोखरा ६ बैदाम निवासी युवा ब्यवसायीहरु ईश्वर बराल, मिलन गुरुङ, बुद्धि थापा, ईश्वर कुमार श्रेष्ठ, सरोज कुमार श्रेष्ठ र बद्री श्रेष्ठ हरुले सयुक्त रुपमा लगानी गरि गैह्राको चोतारामा...

नेपाल एयरलाइन्सका अन्तर्राष्ट्रिय उडानमा अनलाइन टिकट काट्न सकिने

काठमाडौँ । नेपाल एयरलाइन्सका अन्तर्राष्ट्रिय उडानमा अनलाइन बुकिङ गर्न सकिने भएको छ। वायुसेवा निगमको वेबसाइटमार्फत नै अनलाइन टिकट काट्न सकिने भएको हो। निगमकी प्रवक्ता अर्चना खड्काले घटस्थापनाको दिनदेखि अनलाइनबाट बुकिङ गर्न सकिने व्यवस्था गरेको जानकारी...

दशैं आयो, भेडाच्यांग्रा पोखरा भित्रिए (फोटोफिचर)

पोखरा । दशैं लागेसगै पोखरामा भेडाच्यांग्रा भित्रन थालेका छन् । मुस्ताङबाट भेडाच्यांग्रा आउन नपाउदै अहिले पश्चिमबाट ल्याइएका भेडाच्यांग्रा पोखराको बजारमा विक्री भइरहेको छ । ६/७ हुल भेडाच्यांग्रा पोखरा आइपुगेका छन् । हुम्ला, डोल्पा, बाजुरा र जुम्लाबाट...

पोखरामा साझाका विजुली बस चलाउने तयारी

पोखरा । पोखरामा साझा बसका विद्युतीय बस सञ्चालनका लागि गृहकार्य अगाडि बढाइएको छ । त्यसका लागि मेयर धनराज आचार्य र पर्यटनमन्त्री जीवनराम श्रेष्ठले चासो राखेको साझा बस सञ्चालक समिति सदस्य भुषण तुलाधरले जानकारी दिए । नेपाल सरकारले विद्युतीय बस सञ्चालनका...