अर्थ


दुग्ध उत्पादक किसानले ६ महिनादेखिको ५५ करोड भुक्तानी पाएनन्

चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले दुध बिक्री गरे बापत ५५ करोड भूक्तानी पाउन सकेका छैनन् । उनीहरुले बिगत ६ महिनादेखिको भूक्तानी पाउन नसकेका हुन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेका अनुसार गत कात्तिकदेखिको दुधको भूक्तानी...

आज पनि घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेको हो । महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७३ हजार ९ सय रुपैयाँ तोकेको छ...

अमेरिकी डलरको भाउमा आजपनि रेकर्डब्रेक

पोखरा । आज (मंगलबार) पनि अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बनेको छ । विगत केही दिनदेखि अमेरिकी डलरको विनिमयदर निरन्तर बढ्दै आएको छ । आज अस्ट्रेलियन डलरसहित केही मुद्राको भाउ घटेको छ । तर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहितका मुद्राको भाउ भने बढेको...

आज १५ अर्ब ७८ करोड बराबरको सेयर कारोबार

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य वृद्धि देखिएको छ। आज नेप्से परिसूचक ५.०१ अङ्कले बढेर २,९३६.५६ विन्दुमा पुगेको हो । यस दिन कुल ३४२ कम्पनीका ३ करोड ८० लाख ७३ हजार ९४५ कित्ता सेयर १ लाख ५६ हजार ३८१ पटक किनबेच हुँदा कुल...

आज सुनको भाउ कति छ ?

काठमाडौं । पश्चिम एसियामा जारी युद्धसँगै सुनको भाउ निरन्तर घट्दो क्रममा रहेको छ । नेपाली बजारमा सोमबार छापावाल सुन तोलामा २ लाख ७५ हजार ५०० रुपैयाँ कायम भएको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा ६ हजार ५०० रुपैयाँ कम हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका...

ग्यास आयात ३ महिना यताकै उच्च, तर माग बढ्दा आधा सिलिण्डर विक्री

काठमाडौं । नेपाल आयल निगमले फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात गरेको छ । आयल निगमले बढ्दो मागको माग थेग्न आधा सिलिण्डर ग्यास बिक्रीको नीति लिएपनि ग्यास आयातमा भने कमी नआएको तथ्यांकले देखाएको हो । भन्सार विभागको तथ्यांक अनुसार फागुनमा...

अमेरिकी डलरको भाउ उच्च दरमै स्थिर, अस्ट्रेलियन डलरको भाउ घट्यो

पोखरा । आज (सोमबार) पनि अमेरिकी डलरको विनिमयदर दर उच्च भाउमै स्थिर रहँदा अन्य केही मुद्राको भाउ भने घटबढ् भएको छ । आज अस्ट्रेलियन डलर र पाउन्डको भाउ घट्दा युरोको बढेको छ । कुवेती र बहराइन दिनारको भाउ भने आज पनि स्थिर छ । यी मुद्राको विनिमयदर गएका तीन...

५४ अंक बढ्यो सेयर बजार, आज साढे २३ अर्ब बढीको कारोबार

काठमाडौं । आइतबार सेयर बजार ५४.५१ अंक बढेको छ । सो वृद्धिसँगै बजार परिसूचक नेप्से २९३१ अंकमा कायम भएको छ । यो अंक करिब ८ महिनायताकै उच्च हो । गत बिहीबार ६४ अंकले नेप्से बढेको थियो । त्यस्तै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन २१ अर्ब २२ करोडको कारोबार...

एकैदिन १२ हजार ५ सय रुपैयाँले घट्यो सुनको मुल्य

काठमाडौं । आइतबार एकैदिन सुनको भाउ तोलामा १२ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८२ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९४ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सुनको भाउ...