अर्थ


व्यवसाय प्रवर्द्धन केन्द्र स्थापना र सञ्चालन सम्बन्धी त्रिपक्षीय समझदारी

पोखरा । पोखरा महानगरपालिका, पोखरा उद्योग वाणिज्य सङ्घ र नेपाल सहरी उत्थानशील परियोजना सार्वजनिक निजी संवादसमेतका माध्यमबाट “उद्यमशीलता विकास तथा नवउद्यम प्रवर्द्धनका लागि व्यवसाय प्रवर्द्धन केन्द्र स्थापना र सञ्चालन सम्बन्धी त्रिपक्षीय समझदारी पत्र”...

व्यवसाय प्रवद्र्धन केन्द्र स्थापना र सञ्चालन सम्बन्धी त्रिपक्षीय समझदारी

पोखरा  । पोखरा महानगरपालिका, पोखरा उद्योग वाणिज्य संघ र नेपाल सहरी उत्थानशील परियोजना सार्वजनिक निजी संवादसमेतका माध्यमबाट ‘उद्यमशीलता विकास तथा नवउद्यम प्रवद्र्धनका लागि व्यवसाय प्रवद्र्धन केन्द्र’ स्थापना र सञ्चालन सम्बन्धी त्रिपक्षीय समझदारी पत्र मा...

आज युरो र पाउण्ड बढ्यो , डलरको भाउ कति छ ? सूचीसहित

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज शुक्रबार युके पाउण्ड र युरोको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १५४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५५ रुपैयाँ २४ पैसा रहेको छ । हिजो भने पाउण्ड एकको खरिददर १५३ रुपैयाँ ९७ पैसा...

पोखरा महानगरद्धारा अनुदान वितरण र सम्मान, गुरुङ सर्वोत्कृष्ट वर्ष कृषक

पोखरा । पोखरा महानगरपालिकाले कृषकहरूलाई २० लाख बराबरको अनुदान वितरण गरेको छ । मेयरमैत्री बाख्रा पालन प्याकेज कार्यक्रम अन्तरगत ती समूहलाई ५ लाखका दरले २० लाख बराबरको अनुदान वितरण गरिएको हो । मिलीजुली बाख्रा पालन कृषक समूह पोखरा १३ आर्वाद्धारा आयोजित बाख्रा...

आयल निगमले भन्यो : पेट्रोलको मूल्य घटाउन सकिँदैन

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको भाउ घटेर आए पनि नेपाल आयाल निगमले भने मूल्य घटाउन नसकिने बताएको छ । भारतबाट फेरि पनि पेट्रोलको भाउ घटेर आएपछि सर्वसाधरणले अब पेट्रोलको मूल्य घट्ने अपेक्षा गरेका थिए । तर निगमले इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम...

गण्डकी सरकारको ‘जनतामारा कर नीति’ : जग्गा अंशबण्डा र नामसारीमा ४०० प्रतिशत बृद्धि

पोखरा । गण्डकी प्रदेश सरकारले सवारी साधनमा दुइ सय प्रतिशत जरिवाना लिन थालेसथै जनस्तरबाट चर्को विरोध भयो । विरोध पछि सरकार पछि हट्यो । अहिले सवारीको नविकरणमा लाग्ने जरिवाना २० प्रतिशतमा झारेको छ । यस्तै सरकारले धरजग्गा नामसारीमा पनि चर्को कर तोकेको पाइएको...

आज डलर बढ्यो , अन्य देशका मुद्रादरको भाउ कति छ ? सूचीसहित

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलरको भाउ बढेको छ । हिजो घटेको डलरको भाउ आज भने बढेको हो । आज एक डलरको खरिददर १२६ रुपैया ३६ पैसा र बिक्रीदर १२६ रुपैयाँ ९६ रहेको छ । हिजो एक डलरको खरिददर १२५ रुपैयाँ ६५...

जग्गा धितो राखेर पाउने ऋणमा आजदेखि नयाँ सीमा

काठमाडौं । जग्गा धितोमा राखेर पाउने ऋणको नयाँ सीमा आजबाट लागू भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा उल्लेख गरेको घरजग्गा धितोबाट पाइने ऋणको सीमा काठमाडौं उपत्यकाका लागि ३० प्रतिशत र बाहिरका लागि ४० प्रतिशतको व्यवस्था कार्यान्वयनमा आएको हो । नेपाल...

डलरको भाउ फेरि घट्यो , युरो र पाउण्डको कति छ ? सूचीसहित

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर , पाउण्ड र युरोको भाउ घटेको छ । आज एक डलरको खरिददर १२५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १२६ रुपैयाँ २५ पैसा रहेको छ । हिजो एकको खरिददर १२६ रुपैयाँ १४ पैसा र बिक्रीदर १२६...