पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार डलर एकको खरिददर १२७ रुपैयाँ १६ पैसा र बिक्रीदर १२७ रुपैयाँ ७६ पैसा रहेको छ । आज युरो एकको खरिददर १३० रुपैयाँ ८७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४९ पैसा रहेको...
काठमाडौं । देशका ७५३ पालिकामध्ये हालसम्म ६३ स्थानीय तहले चालू आवको बजेट विवरण पेश गरेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बजेट प्रविष्ट गराएपछि चालू आवको कारोबार शुरु भएर भुक्तानी प्रक्रिया शुरु हुनेमा हालसम्म ६३ पालिकाले बजेट विवरण...
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र धरान उपमहानगरका प्रमुख हर्क साङपाङ राई बीच भेटवार्ता भएको छ । पोखराका प्रमुख आचार्य सहितको टोलीले शुक्रबार सांस्कृतिक भगिनी सम्बन्ध रहेको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साङपाङ राई लगायतसँग भेटघाट तथा...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार दिन आज (शुक्रबार) डलर र युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १३१ रुपैयाँ ४० पैसा र बिक्रीदर १३२ रुपैयाँ ०२ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १२९ रुपैयाँ ९२ पैसा र बिक्रीदर...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार दिन आज (बिहीबार)डलर र युरोको भाउ घटेको छ । आज युरो एकको खरिददर १२९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३० रुपैयाँ ५४ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १३० रुपैयाँ ०४ पैसा र बिक्रीदर १३०...
पोखरा । पोखरामा अनुदानमा प्राप्त मलमा पनि अनियमितता पाइएको छ । पोखरा गगनगौंडास्थित कृषि सामग्री भण्डार केन्द्रले अनुदानमा आएको मलमा अनियमितता गरेको पाइएको हो । उक्त केन्द्रले अनुदान बाहिरको मल खरिद नगरे अनुदानको मल नदिने र अनुदानकै मलमा पनि तोकिएभन्दा...
पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आउने १ जनवरी अर्थात १७ पुसबाट सञ्चालन गर्ने तयारी छ । नागरिक उड्ययन प्रधिकरणले यस अगाडि बैठक नै बसेर मिति तय गरिसकेको छ भने, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले १ जनवरीअघि सबै...
पोखरा । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले विमान सुरक्षामा असर नपर्ने गरि प्याराग्लाइडिङलाई निरन्तरता दिने उपाय खोज्ने बताएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा प्याराग्लाइडिङले बाधा पुर्याउने भन्दै यहाँबाट हटाउनुपर्ने...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार दिन आज (बुधबार)युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १३० रपैयाँ ०४ पैसा र बिक्रीदर १३० रुपैयाँ ६५ पैसा रहेको छ। हिजो एक युरोको खरिददर १२९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३० रुपैयाँ...