पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार डलर र युरोको भाउ बढेको छ । आज एक डलरको खरिददर १२७ रुपैयाँ १८ पैसा र बिक्रदर १२७ रुपैयाँ ७८ पैसा रहेको छ । हिजो एक डलरको खरिददर १२६ रुपैयाँ ८२ पैसा र...
काठमाडौं । प्रभु बैंकले १० भदौदेखि संस्थापक समूहको ५० हजार कित्ता सेयर बिक्री खुला गर्ने भएको छ ।बैंकले १० भदौदेखि संस्थापक समूहको ५० हजार कित्ता सेयर बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १४० रुपैयाँ तोकेको छ । लगानीकर्ताले...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार एक डलरको खरिददर १२६ रुपैयाँ ८२ पैसा र बिक्रीदर १२७ रुपैयाँ ४२ पैसा रहेको छ । आज एक युरोको खरिददर १२८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १२९ रुपैयाँ ५७ पैसा रहेको छ । एक अस्ट्रेलियन...
बैंकिङ क्षेत्रमा नयाँ–नयाँ स्मार्ट सुविधाहरुसहित विभिन्न ट्रेन्ड सेट गर्दै आएको माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप एमबीएल एम–स्मार्टमा ‘स्मार्ट लोन अगेन्स्ट फिक्स्ड डिपोजिट’ सुविधाको सुरुआत गरेको छ । यो सुविधाअन्तर्गत ग्राहकले...
अर्थ सचिव कृष्णहरि पुष्कर (कर्ण)ले नेपाल राष्ट्र बैंकको सञ्चालक समिति सदस्यमा शपथ लिएका छन् । सचिव कर्णले कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका हुन् । राष्ट्र बैंकको सञ्चालक समिति सदस्यमा...
काठमाडौं । सिंहदरबारभित्र आजबाट ग्यास सिलिण्डर लैजान नपाइने भएको छ ।सिंहदरबारको गेटमा खटिएका एकजना सुरक्षाकर्मीहरुले ग्यास सिलिण्डर भित्रै लैजान नदिन आफूहरुलाई आदेश आएको बताए । खाना पकाउन बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार आजबाट सिंहदरबारभित्र...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार युरो र पाउण्डको भाउ ओरालो लागेको छ । आज एक युरोको खरिददर १२८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १२९ रुपैयाँ ४६ पैसा रहेको छ । हिजो एक युरोको खरिददर १२९ रुपैयाँ ६० पैसा र बिक्रीदर...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार युरोको भाउ घटेको छ । आज एक युरोको खरिददर १२९ रुपैयाँ ६० पैसा र बिक्रीदर १३० रुपैयाँ २१ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १३० रुपैयाँ ४७ पैसा र बिक्रीदर १३१ रुपैयाँ...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १२७ रुपैयाँ १६ पैसा र बिक्रीदर १२७ रुपैयाँ ७६ पैसा रहेको छ । आज युरो एकको खरिददर १३० रुपैयाँ ४७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ०८ पैसा रहेको छ । एक अस्ट्रेलियन...