जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्मको रेलमार्गमा आज रेल गुडाउन लागिएको छ । कुर्थादेखि बिजलपुरासम्मको १७ किलोमिटर रेलमार्गको ट्रयाक निर्माणलगायतका मुख्य कार्य सम्पन्न भएपछि पहिलो पटक कुर्थादेखि बिजलपुरासम्म रेल गुडाउन...
पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३४ महाधिवेशन भदौँ २४ र २५ गते हुदैँछ । पोखराको पुरानो संस्था संघमा महाधिवेशनको मिति नजिकिदै जादाँ व्यवसायी बिच प्रतिष्प्रर्धा तिव्र बन्दै गएको छ । दुइ प्यानल र केहीले एकल रुपमा उम्मेदवारी घोषणा गरेका छन् । महाधिवेशनमा...
काठमाडौं । पिपुल्स हाइड्रोपावरले भदौ ३१ गतेदेखि आयोजना प्रभावित स्थानीयहरुको लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाउने भएको छ । कम्पनीले जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ३२ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो । सोमध्ये आयोजनाका...
पोखरा । पोखरा महानगरपालिकाले महेन्द्र पुलमा रहेका आफ्ना संरचनामा डोजर चालाएको छ । महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा महानगरपालिकाले डोजर चलाएको हो । ग्यालरीको तल्लो तलामा सटर राखेर भाडामा दिइएको थिया । तर, सटर बिचौलियाको हातमा पर्दा महानगरले...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १२७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १२८ रुपैयाँ १५ पैसा रहेको छ । आज एक युरोको खरिददर १२६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १२६ रुपैयाँ ९५ पैसा रहेको छ । यस्तै आज बेलायती...
पोखरा । पोखरा उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा महासचिव पदका आकांक्षी तारानाथ ढुंगानाले नेतृत्वका लागि समूहगत उम्मेदवारीले संस्थालाई कमजोर बनाउने बताएका छन् । मतदातासँगको भेटघाटका क्रममा उनले समूहगत रुपमा निर्वाचनमा जाँदा अनावश्यक राजनिति भित्रने...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार डलर एकको खरिददर १२७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १२८ रुपैयाँ ०४ पैसा रहेको छ । आज एक युरोको खरिददर १२६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२७ रुपैयाँ १८ पैसा रहेको छ । यस्तै आज...
पोखरा । पवनकुमार प्रजापति समूहले विभिन्न व्यवसायिक संगठनहरुसँग भेटघाट शुरु गरेको छ । बस्तुगत व्यवसायीहरुको संगठनमा आबद्ध व्यवसायीहरुलाई एकमुस्ट रुपमा भेटेर समूहले आफ्नो पक्षमा मत मागिरहेको छ । सोमबार भाँडा व्यवसायी संघ पोखरामा आबद्ध व्यवसायीहरुलाई संस्थागत...
काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९३ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा तीन सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँ कायम भएको...