पोखरा । जापानी सहयोग नियोग (जाइका) जाइकाद्वारा सञ्चालित पोखराको खानेपानी आयोजनाको काम हालसम्म ८८ प्रतिशत सम्पन्न भएको जाइकाले जानकारी दिएको छ । जाइकाका प्रमुख ओकुबो अकिमित्सुले पोखराका प्रमुख धनराज आचार्यसंगको भेटमा यस्तो जानकारी दिएका हुन् । प्रमुख आचार्यको...
पोखरा । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवन प्रजापती विजयी भएका छन् । संघको शनिवार भएको निर्वाचनको मतगणना सकिदा प्रजापतीले आफ्ना प्रतिस्पर्धी अर्जुन पोखरेललाई ७ सय १६ मतले पछाडी पार्दै विजयी भएका हुन् । प्रजापतीले एक हजार ६१३ मतसहित अध्यक्षमा विजयी...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार युरोको भाउ उकालो लागेको छ । आज युरो एकको खरिददर १२८ रुपैयाँ १२ पैसा र बिक्रीदर १२८ रुपैया ७२ पैसा रहेको छ । अस्ति शुक्रबार एक युरोको खरिददर १२७ रुपैयाँ...
पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशन अन्तरगत आज मतदान जारी छ । संघको सचिवालय पोखरा–४ गैर्हपाटनमा मतदान भइरहेको छ । करिब ३१ सय मतदाताले पदाधिकारी र सदस्यको छिनोफानो गर्ने छन् । महाधिवेशनमा ३९ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा अर्जुन...
चितवन । ऊर्जामन्त्री पम्फादेवी भुसालले नेपाल सरकारले बंगलादेशमा विद्युत् निर्यातका लागि तयारी गरिरहेको बताएकी छन् । शनिबार चितवनमा पत्रकारसँग कुरा गर्दै उनले यसै वर्ष बंगलादेशमा विद्युत् निर्यात गरिने बताएकी हुन् । हाल नेपालले भारतमा बिजुली बिक्री गर्दै...
कोदो र कोदोबाट बन्ने मदिराजन्य पदार्थको विषयमा गण्डकी विश्वविद्यालयको विज्ञ समूह नै बनाएर यतिबेला काम गरिरहेको छ । विश्वविद्यालयका अनुसन्धान केन्द्र निर्देशक सह–प्रध्यापक डा. देव प्रसाद पाण्डेको नेतृत्वमा ६ जनाको विज्ञ टोली अनुसन्धानका लागि खट्टिएको छ...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलर एकको खरिददर १२७ रुपैयाँ २४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ८४ पैसा रहेको छ । आज युरोको भाउ बढेको छ । आज एक युरोको खरिददर १२७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९४...
पोखरा । गण्डकी प्रदेशमै सबैभन्दा सुविधा सम्पन्न र ठूलो मानिएको मणिपाल शिक्षण अस्पताल विभिन्न कारण बेलाबखत चर्चामा आइरहन्छ । पछिल्लो समय मणिपाल ग्रुप इन्डियाबाट मणिपाल शिक्षण हस्पिटलको सम्पूर्ण स्वामित्व बतास अर्गनाईजेशन अन्तर्गतको बापो होल्डीङस् प्रालिले...
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नुवाकोट शिवपुरी गाउँपालिका(५ घर भएका काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने २९ वर्षीय पुरूषोतम अधिकारी र चन्द्रागिरी नगरपालिका८ गौंथलिचोक बस्ने २७ वर्षीय नबिन केसीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं...