अर्थ


पोखराका दुई अलग ठाउँमा एटीएम फोरेर पैसा चोर्ने तीन जना पक्राउ

पोखरा । पोखराका दुई अलग ठाउँमा एटीएम मेशिन फेडेर पैसा निकाल्ने तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा पोखरा १६ का २२ वर्षीय सन्दिप बस्नेत, १९ वर्षीय अनिस राना मगर र धादिङ त्रिपुरा सुन्दरी १ घर...

आज पाउण्ड घट्यो, डलरको भाउ कति छ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बेलायती पाउण्डको भाउ घटेको छ । आज मंगलबार बेलायती पाउण्ड एकको खरिददर १४४ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३७ पैसा रहेको छ ।हिजो बेलायती पाउण्ड एकको खरिददर १४५ रुपैयाँ २९...

पत्रकार प्रदीप पौडेल सम्मानीत

पोखरा । बाघमारा बहुउद्देश्यीय सहकारी संस्था पोखरा–१७ ले पत्रकार प्रदीप पौडेललाई सम्मान गरेको छ । संस्थाको १० औं साधारणसभा अवसरमा पौडेललाई संचारकर्मी सम्मान–२०७९ बाट सम्मान गरिएको हो । दुई दशकदेखि निरन्तर पत्रकारितामा क्रियाशील पत्रकार पौडेललाई पत्रकारितामार्फत...

घट्यो खाने तेलको मूल्य

पोखरा । बजारमा खाने तेलको मूल्य घटेको छ । लामो समयदेखि बढ्दै गएको तेलको मूल्य घट्न थालेको हो । सरकारले खाने तेल आयातमा भन्सार शुल्क घटाए पछि खाने तेलको मूल्यमा ठूलो गिरावट आएको छ । एक महिनाको तुलनामा तेलको मूल्य लिटरमै ५० रुपैयाँसम्मले घटेको छ । सूर्यमुखी,...

आज डलरको भाउ कति पुग्यो ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको दोस्रो दिन आज सोमबार डलरको एकको खरिददर १२७ रुपैयाँ २९ पैसा र बिक्रीदर १२७ रुपैयाँ ८९ पैसा रहेको छ । आज युरो एकको खरिददर १२७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२८ रुपैयाँ ११ पैसा...

साताको अन्तिम दिन आज डलर बढयो, युरो घट्यो (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार डलरको भाउ बढेको छ भने युरोको भाउ घटेको छ । आज डलरको एकको खरिददर १२७ रुपैयाँ २२ पैसा र बिक्रीदर १२७ रुपैयाँ ८२ पैसा रहेको छ । हिजो डलरको एकको खरिददर...

पोखरामा दुई हजार जना अट्ने क्षमताको सम्मेलन केन्द्र बन्दै

पोखरा । सुन्दर नगर, गण्डकी प्रदेशको राजधानी अनि पर्यटकीय आकर्षणको केन्द्र पोखरामा एउटा पनि सम्मेलन केन्द्र नहुँदा चाहेरपनि अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलन गर्न नपाइएका गुनासो अब सुनुवाई हुनेभएको छ । त्यो अभाव पूर्ति गर्न पोखरामा ठूलो क्षेमताको सम्मेलन...

पोउवा संघले चाडबाड लक्षित छुट योजना ल्याउन गरेको आग्रह व्यवसायीद्धारा स्विकार

पोखरा । पोखरा उद्योग वाणिज्य संघले दसैं र तिहारलाई लक्षित गर्दै उपभोग्य सामग्रीमा छुट दिन व्यवसायीहरुसँग आग्रह गरेको छ । अध्यक्ष पवनकुमार प्रजापतिले संघअन्तर्गत रहेका विभिन्न बस्तुगत संघहरुका अध्यक्ष र प्रतिनिधिहसँगको बिहीबार भएको बैठकमा सो आग्रह गरेका...

बैंकहरूको असोजमा ब्याजदर बढ्ने

नेपाल बैंकर्स संघले निक्षेपको ब्याजदरमा गरेको ‘भद्र सहमति’ तोड्ने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले यसअघिको भद्र सहमति तोड्ने निर्णय गरेको हो । योसँगै असोज महिनामा निक्षेपको ब्याजदर बढ्ने भएको छ । बैंकिङ प्रणालीमा हाल तरलताको चरम अभाव भएकाले धेरैजसो...