अर्थ


मुर्रा राँगा लिन चार जनाको टोली भारत जाने

काठमाडौं । अनुदानमा पाएको मुर्रा राँगा लिन नेपालबाट चार जनाको टोली भारत जाने भएको छ। पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले मुर्रा राँगा लिन असार अन्तिमतिर चार जनाको टोली भारत जान लागेको जानकारी दिए। उनको अनुसार यही महिनाको अन्तिमतिर जाने सम्भावना...

आज डलरको भाउ बढ्यो (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलरको भाउ बढेको छ ।आज डलर एकको खरिददर १३१ रुपैयाँ ०० पैसा र बिक्रीदर १३१ रुपैयाँ ६० पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३० रुपैयाँ ९५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५५...

आज युरो बढ्यो, कति छ डलरको भाउ ? सूचीसहित

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १४३ रुपैयाँ ३५ पैसा बिक्रीदर १४४ रुपैयाँ ०१ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४९...

पोखरा वडा ३३ का जेष्ठ नागरिकलाई उन्नतजातका बाख्राका पाठी वितरण

पोखरा । बरपाण्डेथुम जेष्ठ नागरिक चौतारीले पोखरा महानगरपालिका वडा नं. ३३ मा उन्नतजातका बाख्राका पाठी वितरण गरेको छ । जेष्ठ नागरिक सीप विकास कार्यक्रम अन्तरगत वडाका उद्यमशील जेष्ठ नागरिकहरुलाइ उन्नतजातका बाख्रा पाठी पैंचो उपहार कार्यक्रम सम्पन्न भएको छ...

आज कति छ डलर,युरोको भाउ ? सूचीसहित

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको आज मंगलबार डलर एकको खरिददर १३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५७ पैसा रहेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४९ पैसा रहेको छ ।आज...

सेयर बजारमा ११.६९ अंकको वृद्धि

पोखरा । सेयर बजारले उकालो यात्रालाई सोमबार पनि कायमै राखेको छ । यस दिन नेप्से सूचक ११.६९ अंकले बढेर २१२९.४२ विन्दुमा पुगेको छ । बैंकिङ प्रणालीमा देखिएको तरलतामा सहज बन्दै गएपछि सेयर बजारमा पनि सकारात्मक प्रभाव देखिएको हो । सोमबार २७९ कम्पनीको ११ करोड...

पोखरामा विपन्नलाई खानेपानीमा अनुदान, २ सय परिवारका लागि घर निर्माण

पोखरा । पोखरा महानगरपालिकाले विपन्न घरपरिवारलाई खानेपानीमा अनुदान दिने भएको छ । मासिक १० हजार लिटरसम्म खपत गर्ने परिवारलाई उक्त अनुदान इिइने महागनर प्रमुख धनराज आचार्यले नीति तथा कार्यक्रममा प्रस्तुत गरे । महानगरपालिकाका प्रमुख धनराज आचार्यले आगामी आर्थिक...

आज कस्तो छ विदेशी मुद्रा विनिमयदरको मूल्य ? सूचीसहित

 पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको आज सोमबार डलर एकको खरिददर १३० रुपैयाँ ९६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५६ पैसा रहेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४३ रुपैयाँ २८ पैसा रहेको छ ।आज...

ठूला दरका भारतीय नोटलाई वैधानिकता दिन व्यवसायीको माग

पोखरा। ठुला दरका भारतीय नोटलाई वैधानिकता दिन पोखराका व्यवसायीहरुले माग गरेका छन् । हिजो पाखरामा आयोजना भएको वैदेशिक मुद्राको प्रयोग र समस्या विषयक अन्तरक्रियामा सहभागी व्यवसायी सो कुराको माग गरेका हुन् । बजारमा सय रुपैयाँभन्दा बढीका भारतीय नोटहरु प्रचलित...