पोखरा । दशैं लागेसगै पोखरामा भेडाच्यांग्रा भित्रन थालेका छन् । मुस्ताङबाट भेडाच्यांग्रा आउन नपाउदै अहिले पश्चिमबाट ल्याइएका भेडाच्यांग्रा पोखराको बजारमा विक्री भइरहेको छ । ६/७ हुल भेडाच्यांग्रा पोखरा आइपुगेका छन् । हुम्ला, डोल्पा, बाजुरा र जुम्लाबाट...
पोखरा । पोखरामा साझा बसका विद्युतीय बस सञ्चालनका लागि गृहकार्य अगाडि बढाइएको छ । त्यसका लागि मेयर धनराज आचार्य र पर्यटनमन्त्री जीवनराम श्रेष्ठले चासो राखेको साझा बस सञ्चालक समिति सदस्य भुषण तुलाधरले जानकारी दिए । नेपाल सरकारले विद्युतीय बस सञ्चालनका...
नेपाल राष्ट्र बैङ्ककाअनुसार आइतबार एक अमेरिकी डलरको बिक्रीदर १२९ रुपैयाँ ८९ पैसा पुगेको छ । यो हालसम्मकै उच्च हो । विश्व बजारमा अमेरिकी डलरको माग बढेसँगै मूल्य उकालो लागेको हो । डलरको मूल्यबृद्धिको असर नेपालसँगै भारतीय रुपैयाँमा पनि परेको छ । नेपाली मुद्राको...
पोखरा । गण्डकी प्रदेश सरकारले करको दर हेरफेर गरेको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले कर घटाउने अर्थ मन्त्रालयको प्रस्ताव स्विकृत गरेको सरकारका प्रवक्ता कुमार खड्काले बताए । खड्काले यात्रुवाहक वसमा दिदै आएको ६० प्रतिशत छुटलाई पुनः कायम गरिएको बताए ।...
अब होटल तथा रेष्टुराँहरुले सर्भिस चार्ज र मूल्य अभिवृद्धिकर (भ्याट) मेनुमा अतिरिक्त जोडेर लिन नपाउने भएका छन्। यदि सर्भिस चार्ज र भ्याट लिएको खण्डमा कारबाही हुने भएको छ । काठमाडौं जिल्ला अदालतमा एक उपभोक्ताले ठगीमा परेको भन्दै दायर गरेको मुद्दामा फैसला...
नेपालमा अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च पुगेको छ । शनिबारको लागि राष्ट्र बैंकले डलरको विनिमय दर हालसम्मकै उच्च तोकेको छ। शनिबार एक डलर खरीद गर्न नेपालीले झन्डै १३० रुपैयाँ खर्चिनुपर्ने अवस्था आएको छ। डलरको यो मूल्य अहिलेसम्मकै उच्च हो। नेपाल राष्ट्र...
पोखरा। आज डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज शुक्रबार डलर एकको खरिददर १२८ रुपैयाँ ०८ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १२७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १२८ रुपैयाँ २७ पैसा थियो । यस्तै आज युरो एकको...
पोखरा । नेपाल विद्युत प्राधिकरणले बेगनास तालको पानीबाट १ सय ५० मेगाववट बिजुली निकाल्न प्राविधिक अध्यन गर्ने भएको छ । प्रारम्भिक अध्यन गरिसकेको प्राधिकरणले थप अध्यन गरी विद्युत उत्पादनको सम्भावना टुन्गो लगाउने भएको हो । प्राविधिक रुपमा सम्भव देखिएमा प्राकृतिक...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार युरोको भाउ घटेको छ । आज युरो एकको खरिददर १२६ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२७ ३३ रुपैयाँ रहेको छ । हिजो युरो एकको खरिददर १२७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९९ पैसा...