अर्थ


दशैं पछिको दिन आज यस्तो छ डलरको भाउ (सूचीसहित)

पोखरा। आज सोमबार डलर एकको खरिददर १३१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरो एकको खरिददर १२८ रुपैयाँ ०४ पैसा र बिक्रीदर १२८ रुपैयाँ ६३ पैसा रहेको छ । बेलायती पाउण्ड...

नेपालले अमेरिकासँग द्विपक्षीय हवाई सम्झौता गर्दै

नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा संयुक्त राज्य अमेरिकासँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरेको छ । विश्वका ४० मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको नेपालले अमेरिका, स्वीट्जरल्यान्ड, इन्डोनेसिया, रुवान्डालगायत मुलुकसँग हवाई...

लक्ष्मी बैंकलाई डिएफसीले ऋण दिने

लक्ष्मी बैंकलाई अमेरिकाको ‘अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम’ ९डिएफसी० ले ४ करोड ५० लाख अमेरिकी डलर ९५ अर्ब ८५ करोड रुपैयाँ० बराबरको प्रत्यक्ष ऋण दिने घोषणा गरेको छ । त्यसैगरी डिएफसीले लक्ष्मी बैंकलाई २५ लाख डलर ९३२ करोड ५० लाख रुपैयाँ० बराबरको...

यसपाली दसैंमा राष्ट्र बैंकबाट ५६ अर्बका नयाँ नोट साटियो

काठमाडौं । यो पाली दसैंका लागि साना ५६ अर्ब रुपैयाँ बराबरको नयाँ नोट साटिएको छ । ५, १०, २०, ५० र १०० रुपैयाँ र ठूला दरका ५०० र १००० रुपैयाँ गरी नेपाल राष्ट्र बैंकबाट साना दरका १६ अर्ब र ठूला दरका ४० अर्ब रुपैयाँ नयाँ नोट साटिएको मुद्रा व्यवस्थापन विभागका...

फुलपातीको दिन आज डलरको भाउ कति छ ? सूचीसहित

पोखरा। आज नेपालीहरुको महान चाड वडा दशैंको सातौं दिन अर्थात फुलपाती । आज डलर एकको खरिददर १२९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १३० रुपैयाँ ४५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरो एकको खरिददर १२७ रुपैयाँ २०...

पुस भित्र पोखरेलीले धाराबाटै सुद्ध पिउने पानी उपभोग गर्न पाउने

पोखरा । अगामी ३१ डिसेम्बर अर्थात १६ पुस भित्र पोखरेलीले धाराको पानी सिधै पिउन पाउने भएका छन् । पोखरा खानेपानी सुधार आयोजनाको काम अन्तिम चरणमा प्रवेश गरेसंगै पोखरेलीले धाराको पानी सिधै पिउन पाउने भएका हुन् । खानेपानी संस्थापन पोखराका प्रमुख इ. आशिष कार्कीले...

साताको अन्तिम दिन युरो र पाउण्ड बढ्यो : डलरको भाउ कति पुग्यो ? (सूचीसहित)

पोखरा। साताको अन्तिम दिन आज शुक्रबार युरो र पाउण्डको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरो एकको खरिददर १२६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १२७ रुपैयाँ २९ पैसा रहेको छ । हिजो एक युरोको खरिददर १२५ रुपैयाँ २२...

दसैंका लागि ल्याइएका भेडा, च्यांग्राको पोखरा महानगरद्धारा अनुगमन

पोखरा । पोखरा महानगरपालिका उपभोक्ता हित संरक्षण समितिको नेतृत्वमा आज भेडा च्यांग्राको अनुगमन गरिएको छ ।पोखराको याम्दिमा बेच्नका लागि मुस्ताङ, बाजुरा, बझाङ, दार्चुला, डोल्पाबाट ल्याइएका भेडा र च्यांग्रा खानका लागि स्वस्थ र योग्य भए नभएको जाँच गरिएको पोखरा...

योजना आयोग गठनादेशबाट चल्दै आउनु विडम्बनापूर्ण  : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ६ दसकभन्दा लामो इतिहास बोकेको राष्ट्रिय योजना आयोग समेत गठनादेशबाट चल्दै आउनु विडम्बनापूर्ण रहेको बताएका छन् । सात वटै प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्षहरुको भेलाबाट पारित निश्कर्षसहितको...