काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २३।५० अंक घटेको छ । योसहित लगातार पाँच कारोबार दिन बजार घटेको छ । आजको कारोबारपछि नेप्से २६०७ अंकमा कायम भएको छ । कारोबार सुरु हुँदा बढ्ने संकेत...
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा २ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको सुनको मूल्य आइतबार साताको पहिलो कारोबार हुँदा २०० रुपैयाँ घटेको हो । यस्तै आइतबार १० ग्राम सुनको मूल्य २...
पोखरा । आज आइतबार अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, कुवती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ स्थिर छ । हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, बहराइन दिनारसहितका केही विदेशी मुद्राको भाउ बढेको थियो भने युरो, पाउन्ड, कुवेती दिनारसहितका...
पोखरा । लेखनाथ उद्योग वाणिज्य संघले आगामी ३ पुस देखि १४ पुससम्म हुने २१ औं संस्करणको लेखनाथ महोत्सव तयारी तीव्र पारेको छ । महोत्सव सम्पन्न गर्न १० सदस्यीय निर्देशक समिति, ४८ सदस्यीय महोत्सव सल्लाहकार समिति र ४३ सदस्यीय उपसमिति संयोजक समिति, ६६ सदस्यीय...
पोखरा । आज शनिबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, बहराइन दिनारसहितका केही विदेशी मुद्राको भाउ बढेको छ । तर युरो, पाउन्ड, कुवेती दिनारसहितका मुद्राको भाउ भने घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज...
तनहुँ । पशुपालनमा कृषकको आकर्षण बढेसँगै तनहुँमा दूध उत्पादनमा वृद्धि भएको छ । जिल्लाका स्थानीय तथा भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले अनुदानको कार्यक्रम ल्याएपछि कृषक पशुपालनतर्फ आकर्षित भएका छन् । त्यसकारण जिल्लामा दूध उत्पादनमा वृद्धि भएको...
तनहुँ । यो वर्ष तनहुँमा धान उत्पादन बढेको छ । कृषि विकास कार्यालयका अनुसार जिल्लामा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन भएको छ । आठ हजार ५१२ हेक्टरमा सावित्री, राम, सुक्खा ३, मकवानपुर १, सावा मन्सुली, कालो मसिनो, हाइब्रिड (वर्णशङ्कर) जातका धान उत्पादन...
पोखरा । आज शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ भने अस्ट्रेलियन डलरको भाउ बढेको छ। युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहितका मुद्रा पनि आज केही सस्तिएका छन् । नेपाल राष्ट्र बैंंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी...
काठमाडौं । सुनको भाउ आज (बिहीबार) घटेको छ । हिजो (बुधबार) प्रतितोला २ लाख ५४ हजार १ सय रुपैयाँ रहेको सुनको भाउ आज घटेर २ लाख ५३ हजार ३ सय रुपैयाँमा झरेको हो । आज तोलामा आठसय रुपैयाँ घटेको हो । सुनको भाउ यसअघि ३१ असोजमा हालसम्मकै उच्च २ लाख ५८ हजार...