अर्थ


४ हजार मिटरको उचाईमा रहेको कास्कीको पर्यटकीय गन्तब्य कोरीमा केवलकार बन्ने

पोखरा। कास्कीको मादी गाउँपालिका रहेको पर्यटकिय क्षेत्र कोरीसम्म पुग्न केवलकार बन्ने भएको छ । सिक्लेस अन्नपूर्ण केवलकार प्रालिले उक्त केवलकार बनाउन लागेको हो । कोरी घुम्न जाने पर्यटकले अहिले हेलिकप्ट र पदमार्ग हुदैँ पुग्ने गरेका छन् । केवलकारको तल्लो...

एउटा जहाज पनि ग्राउण्डेड भएपछि नेपाल एयरलाइन्सको आन्तरिक उडान ठप्प

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आन्तरिक उडानमा रहेको ट्वीनअटर जहाजमा प्राविधिक समस्याका कारण उडान प्रभावित भएको छ । काठमाडौँबाट भोजपुर उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै फर्काइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी...

मंसिर १६ देखि प्रदर्शनी केन्द्रमा पोखरा उद्योग वाणिज्य संघको मेला

पोखरा । पोखरा उद्योग वाणिज्य संघले राष्ट्रिय औधोगिक व्यपार मेला २०७९ गर्ने भएको छ । मसिर १६ देखी २५ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा मेला आयोजना गर्न लागेको संघले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । संघका अध्यक्ष पवन प्रजापतिले मेला सम्पन्न...

साताको अन्तिम दिन आज बढ्यो डलर (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलरको भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ३५ पैसा र ब्रिकीदर १३० रुपैयाँ ९५ पैसा रहेको छ । हिजो भने अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ७८ पैसा...

युरोको भाउ उकालो लाग्यो , आज कति छ डलरको भाउ (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३० रुपैयाँ ३८ पैसा रहेको छ । आज युरोको भाउ बढेको छ ।आज युरो एकको खरिददर १३५ रुपैयाँ २८ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९१ पैसा...

नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौं । सेयर बजारमा आज उकालो लागेको छ । मङ्लबार शून्य दशमलव ३५ प्रतिशतले ओरालो लागेको नेप्से बुधबार शून्य दशमलव १७ प्रतिशतले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३.४० अ‍ंकले वृद्धि हुँदै १९११.२६ विन्दुमा आएर रोकिएको छ । (क)...

१० करोडको लागतमा सुरुभयो ‘पोम्स पेन्टहाउस’

पोखरा । पोखरामा लक्जरी अपार्टमेन्ट ‘पोम्स पेन्टहाउस’ सञ्चालनमा आएको छ । लामो वा छोटो समय बस्नका लागि आउने पर्यटकलाई लक्षित गर्दै युवा पर्यटन व्यवसायी पोम नारायण श्रेष्ठले उक्त अपार्टमेन्ट सञ्चालनमा ल्याएका हुन् । समूहमा आउने र परिवारसहित आउने दुबै प्रकारका...

कति पुग्यो डलर, पाउण्ड र युरोको भाउ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर आज अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३० रुपैयाँ ०६ पैसा रहेको छ । आज युरोको भाउ बढेको छ । युरो एकको खरिददर १३४ रुपैयाँ ७० पैसा र बिक्रीदर १३५ रुपैयाँ ३३ पैसा रहेको...

आज डलरको भाउ बढ्यो (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर आज (मंगलबार) अमेरिकी डलरको भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३० रुपैयाँ ३२ पैसा रहेको छ । हिजो भने डलर एकको खरिददर १२८ रुपैयाँ ९८ पैसा र बिक्रीदर...