अर्थ


साताको अन्तिम दिन आज पाउण्ड घट्यो, डलर कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज पाउण्डको भाउ घटेको छ । आज पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६६ रुपैयाँ ३६ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ५८ पैसा र बिक्रीदर...

लेउवा संघको १४ औं महाधिवेशन आज सुरु हुँदै, प्यानलसहित श्रेष्ठ र अधिकारी प्रतिस्पर्धामा

पोखरा । लेखनाथ उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारणसभा तथा १४ औं महाधिवेशन आज (शुक्रबार) सुरु हुँदैछ । संघको नयाँ नेतृत्व चयनका लागि हुन लागेको महाधिवेशनमा संघमा रहेका २० पदमध्ये १९ पदका लागि ३६ जना उम्मेद्वारहरु चुनावी प्रतिस्पर्धामा छन । संघको...

चौधरी समूह र भारतको अदानी समूहबीच सिमेन्टमा रणनीतिक साझेदारी

काठमाडौं। चौधरी ग्रुप र भारतको व्यवसायिक घराना अदानी ग्रुपवीच सिमेन्ट व्यापार अभिवृद्धिका लागि रणनीतिक साझेदारीको सहमति भएको छ। यो रणनीतिक साझेदारीमार्फत नेपालसँग जोडिएका राज्यहरुमा सिमेन्ट आपूर्ति हुनेछ। अहिले चौधरी समूहको लगानी रहेको सम्राट सिमेन्टले...

अर्थतन्त्रमा सकरात्मक संकेत देखिएको अर्थमन्त्रीको दाबी

काठमाडौं । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले, समग्र अर्थतन्त्रमा सकरात्मक संकेत देखिएको दाबी गरेका छन् ।संसदमा सांसदले उठाएका प्रश्नको जवाफ दिदैँ उनले, नेपालको शेयर मार्केटमा पनि विस्तारै सुधार देखिने दाबी गरे । प्रेम सुवाल शेयर लगानीबारे सोधेको...

नेपालमा ३९ लाख ९९ हजार परिवार खेतीपातीमा

काठमाडौँ । राष्ट्रिय तथ्यांक कार्यलयले कृषि गणनाको नतिजा सार्वजनिक गरेको छ । हरेक १० वर्षमा हुने गणनाको नतिजा बिहीबार सार्वजनिक भएको हो । कृषि गणना २०७८ को सार्वजनिक तथ्यांक अनुसार ३९ लाख ९९ हजार खेतीपाती आवद्ध भएको देखिएको हो । त्यस्तै १ लाख ३२...

२९ अंकले घट्यो नेप्से

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार कारोबारमा आएका १३ वटै समूहगत परिसूचक घटेर बन्द भएको छ । सबै समूह घटेसँगै परिसूचक २८.९२ अंकले घटेको छ । परिसूचक १९३२.४५ विन्दुमा बन्द भएको छ । सर्वाधिक परिसूचक घट्नेमा हाइड्रोपावर समूह रहेको छ । यो समूहको...

आज कति छ डलर, युरो र पाउण्डको भाउ ?(सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलर एकको खरिददर १३२ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३२ पैसा छ । आज पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ५८ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३३ पैसा रहेको छ । यस्तै आज युरो...

बुधबार सुनको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा बुधबार पनि सुनको भाउ ओरालो लागेको छ। आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाला सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको...

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार डलर एकको खरिददर १३२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३३ रुपैयाँ १७ पैसा छ । आज पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६७ रुपैयाँ १४ पैसा रहेको छ । यस्तै आज युरो...