अर्थ


राजस्व कार्यालयका कर्मचारी हुँ भन्दै ठगी गर्ने ८ जना पक्राउ

काठमाडौं । आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौं भन्दै केही व्यक्तिहरुले काठमाडौंको बसपार्क क्षेत्रका होटल र पसलबाट रकम असुल गरेको पाइएको छ ।आफूहरु आन्तरिक राजस्व कार्यालय लाजिम्पाटको कर्मचारी भएको भन्दै होटल, रेष्टुरेन्ट र पसलबाट विभिन्न परिणाममा रकम...

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको दिनानुदिन उकालो लागिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानी गर्नेहरु बढ्दा उच्च मागका कारण स्थानीय बजारमा सुनको बजेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५०० रुपैयाँ...

पोखराबेसि बहुउद्देश्यीय सहकारीको चौथो वार्षिक साधारण सभा सम्पन्न

पोखरा । पोखरा महानगगर पालिका वडा नं २ बाग्लुङ बसपार्क स्थित पोखराबेसि बहुउद्देश्यीय सहकारी सहकारी संस्थाको चौथो बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार भएको सभाले आर्थिक वर्ष ०७८/०७९ असार मसान्त सम्मको संस्थाको आर्थिक गतिविधि लेखापरिक्षण प्रतिवेदन...

फुटपाथका खुद्रे व्यापारीलाई लाठी बन्दुक होइन योजनाबद्ध व्यवस्थापन गर : भट्टराई

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइले शहरीकरण, अनौपचारिक श्रम अर्थतन्त्र, धनी गरिबको विभेदीकरण संक्रमणकालीन समाज अर्थतन्त्रको संरचनात्मक समस्या भएको बताएका छन् । काठमाडौं महानगरले अनौपचारिक श्रम गरी खाने फुटपाथका खुद्रे व्यापारीलाई विस्थापित...

२० हजार कर्मचारी कटौती गर्दै अमेजन

आगामी महिनाहरूमा अमेजनले कर्पोरेट कार्यकारीहरूसहित लगभग २० हजार कर्मचारीहरूलाई हटाउन सक्ने कम्प्युटरवल्र्डले रिपोर्ट गरेको छ । विश्वव्यापी रूपमा १६ भन्दा बढीलाई रोजागरी दिएको टेक जायन्टले सम्भवतः विभिन्न विभागका कर्मचारीहरूलाई बिदा गर्नेछ । यसमा वितरण...

टिकट काटेर अवलोकन गर्ने फोहोर प्रशोधन केन्द्र बनाउँछौं : मेयर आचार्य

पोखरा । पोखरा महानगरका मेयर धनराज आचार्यले फोहोर व्यवस्थापन गर्ने कार्यलाई अनावश्यक राजनीति नगर्न आग्रह गरेका छन् । युआरएलको नवौं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शुक्रबार साँझ यस्तो बताएका हुन् । महानगरका कुनै न कुनै ठाउँमा...

यस्तो छ आजको विदेशी मुद्रादर (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ ५८ पैसा र बिक्रीदर १३२ रुपैयाँ १८ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १३८ रुपैयाँ ११ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७४ पैसा रहेको छ । पाउण्ड एकको खरिददर...

बतासको अक्सिजन प्लाण्ट, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अनावश्यक भार

गोविन्द सुवेदी । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बतास अर्गनाइजेशन अन्तर्गतको बतास फाउण्डेसनले आबश्यक नै नभएको अक्सिजन प्लाण्ट उपलब्ध गराएको छ । अहिले अस्पतालमा तीन वटा अक्सिजन प्लाण्ट रहेकामा एउटा प्लाण्ट मात्र उपयोगमा ल्याएको बेला बतास फाउण्डेसनले...

उद्योगी आन्दोलनमा होइन उत्पादनमा लाग्नुस : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उद्योगी, व्यवसायीहरू सडक आन्दोलनमा नभइ उद्योग व्यवसायमा लाग्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा भएको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सो कुरा बताएका हुन् । मन्त्री शर्माले...