अर्थ


पृथ्वी राजमार्ग सडक विस्तार समयमै सक्न महानगरको चासो, सहजिकरण समिति बन्यो

पोखरा । पृथ्वी राजमार्ग सडक विस्तार योजनालाई समयमै सम्पन्न गर्ने वातावरण बनाउन पोखरा महानगरपालिकाले सहजिकरण गर्ने भएको छ । महानगर क्षेत्र भित्र रहेको सडक खण्ड पृथ्वीचोकको चाइनापुल देखि कोत्रेसम्मको सडक खण्ड समयमै सम्पन्न गर्नका लागि महानगरले सहजिकरणका...

आन्तरिक स्रोत बृद्धि गर्ने अर्थमन्त्री सुन्दासको योजना

पोखरा । गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री सीता कुमारी सुन्दासले पदभार ग्रहण गरेकी छन् । सुन्दासले बुधबार बिहान आर्थिक मामिला मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी हुन् । उनलाई मन्त्रालयका कर्मचारीले स्वागत गरेका थिए । पदभार ग्रहण गदै उनले आफ्नो प्राथकिता...

आज डलरको भाउ बढ्यो (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार अमेरिकी डलरको भाउ बढेको छ । आज डलर एकको खरिददर १३० रुपैयाँ ४६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ०६ पैसा छ । हिजो डलर एकको खरिददर १२९ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३० रुपैयाँ ५३...

क्रसर उद्योगीको प्रश्न : हामीलाई रोक्ने तर, आयोजनाका नाममा मनपरी गर्ने ?

पोखरा । गण्डकी प्रदेशका क्रसर उद्योगीहरुले आफूले नियमसम्मत उद्योग सञ्चालन गर्न नपाउने तर विभिन्न आयोजनाको नाममा जहाँपायो त्यहिँ मनलाग्दी गर्न पाइने हो भन्दै सरकारलाई प्रश्न गरेका छन् । मंगलबार पोखरामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर गण्डकी क्रसर...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार डलर एकको खरिददर १२९ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३० रुपैयाँ ५३ पैसा रहेको छ । यस्तै आज युरो एकको खरिददर १४१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४७ पैसा रहेको छ । आज...

आज कति छ डलर, युरोको भाउ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १२९ रुपैयाँ ५० पैसा र बिक्रीदर १३० रुपैयाँ १० पैसा रहेको छ । यस्तै आज युरो एकको खरिददर १४० रुपैयाँ ६० पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा रहेको छ । आज पाउण्ड...

बैंकहरूको खराब कर्जा बढ्यो, ६ वटा बैंकको नाफा घट्यो

पोखरा । बैंक तथा वित्तीय संस्थाहरुले दोस्रो त्रयमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । वाणिज्य बैंकहरुको नाफा मिश्रित देखिएको छ । केहीको घटेको छ भने केहीको राम्रैसँग बढेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका वाणिज्य...

रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्छौ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताएका छन् । प्रवासी नेपाली मञ्ज अमेरिकाले शनिबार राति आयोजना गरेको रेमिट्यान्स एण्ड इन्भेष्टमेन्ट इन नेपाल विषयक कार्यक्रमलाई...

साताको पहिलो दिन आज कति छ डलरको भाउ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार डलर एकको खरिददर १२९ रुपैयाँ ५० पैसा र बिक्रीदर १३० रुपैयाँ १० पैसा रहेको छ । यस्तै आज युरो एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३४ पैसा...