अर्थ


कस्ले निभाउने हो दिउँसोसम्म बल्ने पोखराका सडक बत्ती ?

पोखरा । यतिबेला पर्यटकीय सहर पोखराका मुख्य सडक तथा चोकहरु सडक बत्ती र हाइमास्ट बत्तीले झलमल्ल भएका छन् । उज्यालो पोखरा कार्यक्रम अन्तर्गत जोडिएका यस्ता बत्ती रातिको समयमा झलमल्ल देखिएपनि त्यसको सहि सदुपयोग नहुँदा पोखरा महानगरलाई आर्थिक भार थपिने देखिएको...

चाडबाडमा उपभोक्ता ठगिन नदिन पोखरा महानगरको अनुगमन तीव्र

  पोखरा । चाडवाडमा नागरिक ठगित नदिन र गुणस्तरीय वस्तु तथा सेवाको सहज विक्री होस् भने पोखरा महानगरपालिकाले अनुगमनलाई तीव्रता दिएको छ । यसैक्रममा शुक्रबार मात्र विभिन्न मासु पसल र खाद्यान्न पसल गरेर ६० वटा पसलमा अनुगमन भएको छ । पोखरा महानगरपालिका...

सिटिजन फर्निचर ट्रेड लिंक प्रालिको थप शाखा विस्तार

पोखरा । पोखराको न्युरोडमा रहेको सिटिजन फर्निचर ट्रेड लिंक प्रालिले फर्निसिङ सप्लायर्स विस्तार गरेको छ । न्युरोडमा प्रालिकै आडमा अर्को भवन निर्माण गरी सिटिजन फर्निचर एण्ड फर्निसिङ सप्लायर्स सञ्चालनमा ल्याएको हो । अब सिटिजनमा छिरेपछि सम्पूर्ण फर्निचरका...

साताको अन्तिम दिन आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ?(सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज शुक्रबार डलर एकको खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १३३ रुपैयाँ ५० पैसा रहेको छ । आज युरो एकको खरिददर १४० रुपैयाँ ३३ पैसा र बिक्रीदर १४० रुपैयाँ ९६ पैसा रहेको छ । यस्तै...

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलर एकको खरिददर १३२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५२ पैसा रहेको छ । आज युरो एकको खरिददर १४० रुपैयाँ ३८ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०१ पैसा रहेको छ । यस्तै...

अनुदानको मलमै कालाबजारी !

पोखरा । पोखरामा कृषकलाई १९ देखि २१ रुपैयाँ सम्ममा उपलब्ध हुनुपर्ने रासायनिक मल त्यसको दोब्बरसम्म मूल्य लिएर विक्री गरेको पाइएको छ । सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मल ४० रुपैयाँसम्म लिएर विक्री वितरण गरेको भेटिएको हो । पोखरा ५ मालेपाटनमा...

आज युरोको भाउ बढ्दा डलरको कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको दोस्रो दिन आज डलर एकको खरिददर १३२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५२ पैसा रहेको छ । आज युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १४० रुपैयाँ ५१ पैसा र बिक्रीदर १४१...

प्रभावकारी बन्दै मेयर बाख्रा पकेट कार्यक्रम

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कृषक प्रोत्साहनका कार्यक्रमहरूलाई महानगरपालिकाले प्राथमिकता दिइने बताए । पोखरा २८ सौर्य बजारमा आयोजित तेस्रो खसी बोका मेला प्रदर्शनी कार्यक्रममा बोल्दै उनले मेयर बाख्रा पकेट कार्यक्रमको प्रभावकारिता...

२ महिनामा भित्रियो २ खर्ब २८ अर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो दुई महिनामा झण्डै साढे २ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।नेपाल राष्ट्र बैंकका अनुसार साउन र भदौमा २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा...