पोखरा । नेपाल भेटेरिनरी एसोसिएसन गण्डकी प्रदेशको अध्यक्षमा डा. राजेश चौधरी निर्वाचित भएका छन । एसोसिएसनको तेश्रो साधारण सभा एवं अधिवेशनले अध्यक्षमा डा.राजेश चौधरी अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । एसोसिएसनको उपाध्यक्षमा डा. भाजुराम चौधरी, सचिवमा...
काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेट सरकारले घटाएको बताएका छन्। प्रतिनिधिसभामा आर्थिक वर्ष २०७९/ ८० को बजेटको अर्ध वार्षिक मूल्यांकन प्रतिवेदन पेश गर्दै अर्थमन्त्री शर्माले सरकारले बजेट संशोधन गर्दै २ खर्ब ४४ अर्ब...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज (सोमबार) अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७० पैसा र बिक्रीदर १३२ रुपैयाँ ३० पैसा छ । आज युरो एकको खरिददर १४० रुपैयाँ ९५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५९ पैसा...
पोखरा । चौथो सस्करणको काहुँ धरहरा महोत्सवमा पर्वतीय दौड आयोजना हुने भएको छ । आन्तरीक तथा बाह्य पर्यटकलाई बढावा दिने उदेश्यसहित आयोजित महोत्सवमा खेल पर्यटनलाईसमेत जोड्ने गरी पर्वतिय दौड समावेश गरीएको हो । आयोजक जनकल्याण युवा क्लबका अध्यक्ष देश बहादुर...
पोखरा । पोखरा लेकसाइड गौरीघाट स्थित होटल रानीवन आर्केड तथा क्वीन फरेष्ट रेष्ट्रो वारले २ फागुन अर्थात १४ फेब्रुअरीमा प्रणय दिवसको (भ्यालेन्टाइन डे) को अवसर पारेर विशेष सांगितिक कार्यक्रम गर्ने भएको छ । वसुधैव कुटुम्बकम भन्ने नाराका साथ आन्तरिक तथा बाह्य...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३२ पैसा छ । आज युरो एकको खरिददर १४१ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५९ पैसा रहेको छ ।आज पाउण्ड एकको खरिददर...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७० पैसा र बिक्रीदर १३२ रुपैयाँ ३० पैसा छ । हिजो डलरको एकको खरिददर १३२ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३२ रुपैयाँ...
काठमाडौं । नेपाल राष्ट्र बैंकले २४ करोड रुपैयाँ संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव आव्हान गरेको छ । अवकाश कोष अन्तर्गत रहेको कर्मचारी सुरक्षण कोषको रकम तीन सय ६६ दिने मुद्धति निक्षेपकोरुपमा २०७९ फागुन पाँच गतेदेखि २०८० फागुन पाँच गतेसम्म लगानी गर्नको...
पोखरा । शेयर बजार आज मङ्गलवार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७६ दशमलव ६४ अङ्कले बढेर दुई हजार एक सय ७७ दशमलव ३५ विन्दुमा पुगेको छ । सबै समूहको शेयर बढेर बजार हरियाली भएकोमा आज माइक्रोफाइनान्स, जलविद्युत्, विकास बैंक र बीमा समूहको...