अर्थ


उपभोग्य मिति सकिएका८२ लाख मूल्य बराबरको बियर बरामद

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले रु ८२ लाख बराबरको बियर बरामद गरेको छ । मङ्गलबार र बुधबार बजार अनुगमनका क्रममा विभागले उपभोग्य मिति सकिएका करिब दुई हजार सात सय ५७ कार्टुन बियर बरामद गरेको हो । दुई दिनको बजार अनुगमनका क्रममा विभागले...

आज कति पुग्यो डलरको भाउ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज (बिहीबार) अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १९ र बिक्रीदर १३२ रुपैयाँ ७९ पैसा रहेको छ । यस्तै आज युरो एकको खरिददर १४१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा रहेको छ...

लघुवित्तहरुले लिएको १ अर्ब ६० करोड एक हप्ताभित्र फिर्ता गर्ने

काठमाडौं । लघुवित्तहरुले ग्राहकहरुबाट सेवा शुल्क बापत अतिरिक्त रुपमा लिएको १ अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, नेपाल...

कोल्ड स्टोरमै सुन्तला कुहिएको विषयमा मन्त्री गुरुङको जवाफ : अब नकुहिने व्यवस्था मिलाउँछौं (भिडियोसहित)

पोखरा । स्याङ्जाको पुतलीबजार  र फेदिखोला गाउँपालिकामा कोल्ड स्टोरमा राखिएको सुन्तला कुहिएको विषयमा गण्डकी प्रदेशका कृषि उर्जा तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङले मन्त्रालयको ध्यानाकर्षण भएको बताएका छन् । उनले सुन्ताला कुहिनुको कारण पत्ता लागेकाले अबका...

आज डलर, युरोको भाउ बढ्यो (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार अमेरिकी डलर र युरोको भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ०६ र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा रहेको छ । हिजो भने अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७० पैसा...

इन्टरनेट सेवा गुणस्तरीय बनाउनुका साथै सर्त अनुरुपका सेवा दिन आग्रह

पोखरा । हाल उपभोक्ताहरुले प्रयोग गरिरहेको ईन्टरनेट सेवा गुणस्तरीय नभएको भन्दै पोखरामा आयोजना गरिएको एक कार्यक्रमका सहभागीहरुले गुनासो गरेका छन् । कार्यक्रमका वक्र्ताहरुले ईन्टरनेट सेवा गुणस्तरीय बनाउन र तिरेको सुल्क अनुसारको सेवा पाउनुपर्ने माग समेत गरेका...

सरकारले छ महिनामा उठायो साढे ५६ अर्ब ऋण

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०७९/८० को छ महिनामा रू ५६ अर्ब ४६ करोड ऋण उठाएको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि खर्च बेहोर्ने मुख्य स्रोतमध्ये आन्तरिक र बाह्य ऋण परिचालन पनि हुन् । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको...

नेपाल एयरलाइन्स डुबेको टुलुटुलु हेरेर बस्न सक्दिनँ : मन्त्री किराती

विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल एयरलाइन्स डुबेको आफूले हेरेर बस्न नसक्ने बताएका छन् । सोमबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किरातीले नेपाली जहाजहरु नाफामा चल्नुपर्ने भन्दै नेपाल एयरलाइन्स...

आज कति छ युरो, डलरलगायतका विदेशी मुद्राको मूल्य ? सूचीसहित

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज (सोमबार) अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७० पैसा र बिक्रीदर १३२ रुपैयाँ ३० पैसा छ । आज युरो एकको खरिददर १४० रुपैयाँ ६२ पैसा र बिक्रीदर १४१ रुपैयाँ २६ पैसा...