आजदेखि दूधको मूल्य बढेको छ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डिडिसिले आजदेखि लागू हुने गरी दूधको उपभोक्ता मूल्य बढाएको हो । संस्थानले बिहीबारदेखि लागू हुने गरी उपभोक्ताका लागि सबै ४ प्रकारको दूधको मूल्यमा ११ देखी १६ रुपैयाँसम्म बढाएको हो । निजी...
पोखरा । पोखराको लेकसाइडमा रहेको टेम्पल ट्री रिसोर्ट एण्ड स्पाले सञ्चालनको १२ औं वर्ष पुरा गरेको छ । टिपिकल पश्चिमी नेपालको ढाँचा झल्किने डिजाइनमा बनेको रिसोर्ट स्विमीङ पुल, हेल्थ क्लव, स्पा, सेमिनार हल, रेष्टुरेण्ट, बार तथा सुन्दर बगैंचाले सजिएको छ । विभिन्न...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज (बुधबार) युरो र पाउण्डको भाउ बढेको छ । आज युरो एकको खरिददर १४१ रुपैयाँ १० पैसा र बिक्रीदर १४१ रुपैयाँ ७४ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १३९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४०...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज (मंगलबार) अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ १० पैसा र बिक्रीर १३१ रुपैयाँ ७० पैसा रहेको छ । आज युरो एकको खरिददर १३९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४० रुपैयाँ ५२ पैसा छ।आज पाउण्ड...
पोखरा । लुम्बिनी विकास बैंक लिमिटेडले सेवालाई अझ प्रभावकारी बनाउन पोखराको रामबजारमा एटिएम सञ्चालनमा ल्याएको छ । एटिएमको पोखरा महानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँ उद्घाटन गरे । कार्यक्रममा बैंकका सञ्चालक रामचन्द्र सिग्देल,...
प्रकाश डोटेल स्याङ्जा । पूर्वाधार विकास कार्यालय स्याङ्जाले झण्डै ८५ प्रतिशत योजना सम्झौता गरी निर्माण कार्य थालनी गरेको छ । आर्थिक वर्ष २०७९/०८० का २ सय ६८ योजना मध्ये २ सय २५ योजना सम्झौता गरी निर्माण थालनी गरेको हो । चालु आर्थिक वर्षका लागि संघीय...
पोखरा । चालु आर्थिक वर्षको सात महिनामा अर्थतन्त्रका बाह्य सूचकमा सुधार हुँदै गएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको साउनदेखि माघसम्मको आर्थिक तथा वित्तीय स्थितिअनुसार शोधानान्तर खाता, चालु खाता, विदेश विनिमय सञ्चितिलगायतका सूचकमा सुधार देखिएको हो । सात...
गोविन्द सुवेदी पोखरा । जनतासंग जमिन भाडामा लिएर खेती गर्दै स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले जनतालाई नै खेती गर्न उत्प्रेरित गरेको छ । सिंचाइँको सुविधा नभएको र केही उत्पादन गरे बाँदरले हैरान पार्ने भएपछि निरास हुँदै स्थानीयले खेती गर्न छोडेपछि बाँझिएको...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज (शुक्रबार) अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७६ पैसा र बिक्रीर १३१ रुपैयाँ ४७ पैसा रहेको छ । हिजो भने अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ०० पैसा र बिक्रीदर...