काठमाडौं । एक क्विन्टल सुन प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो(सिआईबी)लाई जिम्मेवारी दिइएको छ। आइतबार राजस्व अनुसन्धान विभागले सुन प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीलाई जिम्मेवारी दिएको हो। अनुसन्धान विभागले सो प्रकरणमा हालसम्म पत्ता लागेका...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको खरिददर १३२ रुपैयाँ २५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८५ पैसा रहेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ६९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३५ पैसा रहेको...
पोखरा । कृषि सामग्री कम्पनी लिमिटेडले पोखराको हङकङ बजार रहेको जमिनको ठेक्का गुडलक कम्पनी प्रालिलाई दिएको छ । टेण्डर प्रक्रियामा भाग लिएकामध्ये गीता जोशी, नरसिंह इन्जिनियरिङ र गुडलक कम्पनी प्रारम्भिक छनोटमा परेकामा गुडलक कम्पनीले ठेक्का पारेको...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलरको भाउ बढेको छ । आज डलर एकको खरिददर १३२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३१ रुपैयाँ ८४ पैसा र बिक्रीदर...
काठमाडौं । सहकारी पीडित र सरकारबीच ७ बुँदे सहमति भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरी आन्दोलनरत सहकारी पीडित वचतकर्ता महासंघ संघर्ष समितिबीच उनीहरूको माग सम्बोधन गर्ने विषयमा सहमति भएको हो । सहमतिपछि आन्दोलनरत...
पोखरा । पोखरा उद्योग वाणिज्य संघले समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ को आय/व्यय सार्वजनिक गरेको छ । बिहिबार संघको सभाहलमा पत्रकार सम्मेलन गरेर संघले आय/व्याय सार्वजनिक गरेको हो । मेलामा स्टल बिक्री, प्रवेश टिकट, प्रायोजक लगायतका...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलर एकको खरिददर १३१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४४ पैसा रहेको छ । युरो एकको खरिददर १४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४१ पैसा रहेको छ । यस्तै आज पाउण्ड...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ९२ पैसा रहेको छ । युरो एकको खरिददर १४४ रुपैयाँ २४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९० पैसा रहेको छ । यस्तै आज पाउण्ड...
पोखरा । सरकारले पेट्रोल, डिजेल, मट्टीतेलको मूल्य बढाएको छ भने खाना पकाउने ग्यासको मूल्य घटाएको छ । आज (मंगलबार) मध्य राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भूल्य बढाएको र ग्यासको घटाएको हो । निगमले एक विज्ञप्ति...