अर्थ


बुधबार सुनको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा बुधबार पनि सुनको भाउ ओरालो लागेको छ। आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाला सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको...

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार डलर एकको खरिददर १३२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३३ रुपैयाँ १७ पैसा छ । आज पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६७ रुपैयाँ १४ पैसा रहेको छ । यस्तै आज युरो...

थप १८० मेगावाट विद्युत् किन्न भारतको स्वीकृति, भोलि(बुधबार)रातिदेखि नै पठाइने

काठमाडौं । नेपालबाट भारतले थप १८० मेगावाट विद्युत् किन्नका लागि स्वीकृति प्रदान गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार बुधबारदेखि भारतले थप १८० मेगावाट विद्युत् किन्नेगरी प्रस्ताव स्वीकृत गरेको हो । सोलु दूधकोसी, दोर्दीखोला, अपर चमेलिया र अपर कालंगाढ...

आज कति डलर र युरोको भाउ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार डलर एकको खरिददर १३२ रुपैयाँ १० पैसा र बिक्रीदर १३२ रुपैयाँ ७० पैसा छ । आज पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६३ पैसा रहेको छ । यस्तै आज...

सहकारीको ऋण नतिर्ने एमालेका नेता कार्यकर्तालाई कारबाही गर्न सचिब बिष्टको निर्देशन

पोखरा । नेकपा एमालेका सचिव गोकर्ण विष्टले सहकारीको ऋण नतिर्ने एमालेका नेता कार्यकर्ता सवैलाई पार्टीबाट कारवाही गर्न निर्देशन दिएका छन् । एमाले गण्डकीले सोमवार पोखरामा आयोजना गरेको अगुवा सहकारीकर्मीहरुको भेलालाई सम्बोधन गर्दै सहकारी डुवाउने, खराब कर्जाका...

आज कस्तो छ विदेशी मुद्राको विनिमयदर ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १३२ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६५ पैसा छ । आज युरो र पाउण्डको भाउ घटेको छ । आज पाउण्ड एकको खरिददर १६६ रुपैयाँ २५ पैसा र बिक्रीदर १६७ रुपैयाँ...

२००७ वटा सडक बत्ती र २३ वटा हाइमास्ट बत्तीले झलमल्ल पोखरा

पोखरा । पर्यटकीय सहर पोखराका मुख्य सडक तथा चोकहरु सडक बत्ती र हाइमास्ट बत्तीले झलमल्ल भएका छन् । उज्यालो पोखरा कार्यक्रमअन्तर्गत आइतबार साँझ एक साथ २००७ वटा सडक बत्ती २३ वटा हाइमास्ट बत्तीको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ...

एगा पोखराको २० औं साधारणसभा सम्पन्न

पोखरा । इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसन (एगा)को २० औं साधारणसभा सम्पन्न भएको छ । साधारण सभाको आइतबार पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै उनले नेपालमा भारतीय नोट नचल्दा नेपाल आउने भारतीय पर्यटक अन्यत्र...

साताको पहिलो दिन आज डलरको भाउ कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार डलर एकको खरिददर १३२ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७५ पैसा छ । आज पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६८ रुपैयाँ १५ पैसा रहेको...