अर्थ


साताको पहिलो दिन कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार डलर एकको खरिददर १३२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९१ पैसा रहेको छ । युरो एकको खरिददर १४४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७१ पैसा...

पर्यटकीय राजधानी घोषणासंगै पोखरा २४ सै घण्टा खुला रहने

पोखरा । पोखरालाई भोलि (आइतबार) पर्यटकीय राजधानी घोषणा गरिँदैछ । यसंगै पोखरा २४ सै घण्टा खुला रहने सन्देश पनि दिइँदैछ । जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार शनिबार विहान सरोकारवाला सहित बसेको जिल्ला सुरक्षा समितिको बैठकले पोखरा २४ सै घण्टा खुला गर्ने...

घट्यो पेट्रोलियम पदार्थको मूल्य

पोखरा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज (शुक्रबार) मध्यरातिदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको निगमले जनाएको छ । पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटेको निगमले जानकारी दिएको हो । इन्डियन...

व्यवसायीहरुको गुनासो सुन्न मन्त्रालयको ढोका सधै खुल्ला छः कानूनमन्त्री गिरी

काठमाडौं । कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सुनचाँदा तथा रत्न आभुषण व्यवसायीहरुको गुनासो सुन्न मन्त्रालयको ढोका सधै खुल्ला रहने बताएका छन् । काठमाडौंमा आज देखि सुरु भएको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको दशौं वार्षिक साधारणसभालाई सम्बोधन...

साताको अन्तिम दिन आज डलरको भाउ कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार डलर एकको खरिददर १३२ रुपैयाँ २२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८२ पैसा रहेको छ । युरो एकको खरिददर १४४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा...

आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलर एकको खरिददर १३२ रुपैयाँ २९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८९ पैसा रहेको छ । युरो एकको खरिददर १४४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३७ पैसा रहेको छ । आज पाउण्ड...

कास्कीका पालिकाहरुमा बित्तिय सुशासनको नतिजामा रुपा गाँउपालिका अगाडी

पोखरा । जिल्ला समन्वय समिति कास्कीले जिल्ला स्थित पालिकाहरु मध्ये बित्तिय जोखिम मुल्यांकन FRA को नतिजामा रुपा गाँउपालिका अगाडी रहेको छ । रुपा गाँउपालिकाले आर्थिक वर्ष २०७९/८० को बित्तिय सुशासन जोखिम मुल्यांकन FRA को नतिजामा चार वटा पालिकाहरुलाई पछि पार्दै...

आज डलरको भाउ कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३२ रुपैयाँ १४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७४ पैसा रहेको छ । युरो एकको खरिददर १४४ रुपैयाँ ५० पैसा र बिक्रीदर १४५ रुपैयाँ १५ पैसा रहेको छ । आज पाउण्ड...

कुनै विनादर्ता सञ्चालन, कुनै दर्ताको प्रयोजन एउटा कारोबार अर्कै

पोखरा । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखराको अगुवाईमा मंगलबार कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ मा रहेका विभिन्न पसलहरुमा अनुगमन भएको छ । निर्देशनालयका निर्देशक इश्वरी प्रसाद रेग्मीको नेतृत्वमा मंगलबार भएको अनुगमनका क्रममा...