पोखरा । १७ औँ लेखनाथ महोत्सव आगामी माघ १३ देखि २४ गतेसम्म आयोजना हुने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ को आयोजनामा हुने महोत्सव पोखरा २७ तालचोक डाँडाकोनाकमा सञ्चालन हुने आज पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो । कोभिड १९ को कारण थला परेको अर्थतन्त्रलाई...
पोखरा । साताको पहिलो दिन आज आइतबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १२२ रुपैयाँ ०४ पैसा कायम गरेको छ। युरोपियन युरो आज एकको खरिद दर १३७ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३८ रुपैयाँ २५पैसा रहेको छ ।यस्तै आज...
पोखरा । रुपन्देही उद्योग संघको २ दिने कार्ययोजना कार्यशाला गोष्ठी शुक्रवारबाट पर्यटकिय नगर पोखरामा सुरु भएको छ । संघको बार्षिक कार्ययोजना तयार गर्न तथा विगतको कामको समिक्षाका लागि आयोजित गोष्ठीमा संघको कार्यसमिति, सल्लाहाकार, पूर्वअध्यक्षहरुको सहभागिता...
काठमाडौं। शुक्रबार अर्थ मन्त्रालयमा पूँजीगत खर्च सम्बन्धी अन्तर मन्त्रालयगत छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई...
पोखरा । राष्ट्र बैंकले आज (बिहिबार) कायम गरेको मुद्रा विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १२२ रुपैयाँ २८ पैसा रहेको छ । युरोपियन युरो आज एकको खरिद दर १३७ रुपैयाँ १८ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८५पैसा रहेको छ...
पोखरा । निर्माण व्यववसायी समिति कास्कीको अध्यक्षमा नारायण गुरुङ अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । बुधबार सम्पन्न अधिवशवनबाट गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा बेलबहादुर बस्नेत, उपाध्यक्षमा अच्युत शर्मा,...
पोखरा । केही दिन अगाडि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सेयर बजारका बारेमा दिएको अभिव्यक्तिको विरुद्धमा आक्रोस नथामिएका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसमा घ्यु थपिदिएका छन् । उनले प्रचण्डले सेयर बजारका बारेमा जसरी बोले त्यसको विरोध नभएको आसय...
काठमाडौं। नेपालमा उत्पादित भएको बिजुली आगामी वर्षदेखि बङ्गलादेशले खरिद गर्ने भएको छ । हाल खेर गइरहेको बिजुली बङ्गलादेशले खरिद गर्ने भएको हो । बिजुलीको बजार खोज्नुपर्ने बाध्यता आइपरेको बेलामा बङ्गलादेशबाट आएको प्रस्तावलाई सकारात्मक रूपमा लिइएको छ । यसैगरी...
पोखरा । अमेरिकी डलरको मुल्य बलियो बन्दै गएको छ । राष्ट्र बैंकले आज (बुधबार) कायम गरेको मुद्रा विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १२१ रुपैयाँ ६९ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १२० रुपैयाँ ९३ पैसा र बिक्री...