अर्थ


साताको अन्तिम दिन आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार डलर एकको खरिददर १३२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०८ पैसा रहेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ ३० पैसा र बिक्रीदर १४२ रुपैयाँ ९५ पैसा...

आज युरोको भाउ बढ्दा डलरको कति छ ? सूचीसहित

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ २५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८९ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४२ रुपैयाँ...

पोउवा संघद्वारा लेउवा संघको नवनिर्वाचित नेतृत्वलाई बधाई तथा सम्मान

पोखरा । पोखरा उद्योग वाणिज्य संघले छिमेकी लेखनाथ उद्योग वािणज्य संघको नवनिर्वाचित अध्यक्ष विनोद श्रेष्ठसहित पदाधिकारी र कार्यसमितिलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । निजी क्षेत्रका समान एजेण्डा बोक्ने तथा एउटै महानगरभित्र रहेका दुई उद्योग वाणिज्य संघबीच...

आज कति छ डलरको भाउ ? सूचीसहित

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९८ पैसा छ ।आज युरो एकको खरिददर १४१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४६ पैसा रहेको छ । आज पाउण्ड एकको...

काम र समयमा भुक्तानी नपाएको हेभी इक्यूपमेण्ट व्यवसायीको गुनासो

  पोखरा । समयमा भुक्तानी नपाउने र ठेकेदारले आफ्नै मेसिनबाट काम गर्ने प्रवृत्तिका कारण हेभी इक्युपमेण्ट व्यवसाय चौपट भएको व्यवसायीले गुनासो गरेका छन् । कास्की हेभी इक्यूपमेण्ट व्यवसायी संघ,पोखराले आयोजना गरेको प्रशिक्षण एवं अन्तक्र्रियामा बोल्दै...

सुरू भयो नाडा अटो शो, अर्थमन्त्रीले गरे उद्घाटन

काठमाडौँ । नाडा अटो शोको १५औं संस्करण सुरु भएको छ। नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको अटो शो अर्थमन्त्री डा। प्रकाशशरण महतले उद्‍घाटन गरेका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष धुब्र थापाले...

पोखरामा इनोफेस्ट कार्यक्रम हुँदै, फोहोर व्यवस्थापन र उद्यमलाई प्रविधिसँग जोड्ने लक्ष्य

पोखरा । पोखरामा इनोफेस्ट कार्यक्रम हुँदैछ । पोखरा सभागृह हलमा भाद्र २७ गते बुधबार बिहान ११ बजेबाट हुने कार्यक्रमलाई पोखरा महानगरपालिका, कोरिया अन्तर्राष्ट्रिय सहयोगी नियोग(कोइका) र युएनडीपीले आयोजना गरेका हुन् । खासगरी पोखराको फोहोर व्यवस्थापनलाई प्रविधिसँग...

आज युरो बढ्दा डलरको भाउ कति छ ? सूचीसहित

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ २४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८९ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ...

२६ लाख नगद सहित आन्तरिक राजस्वका अधिकृत नेपालगन्ज विमानस्थलबाट पक्राउ

बाँके । नेपालगन्ज विमानस्थलबाट प्रहरीले एक राजस्व अधिकृतलाई २६ लाख नगदसहित पक्राउ गरेको छ । आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई प्रहरीले २६ लाख नगद रुपैयाँसहित नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रवक्ता नारायण डाँगीले...