तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित रिपका किसान गणेश गुरुङले यस वर्ष रु २५ लाख मूल्यको सुन्तला बेच्दै छन् । अघिल्लो वर्ष सुन्तला बेचेर उनले २२ लाख आम्दानी गरेका थिए । यसअघि ठेक्कामा दिएर सुन्तला बेच्दै आएका सुन्तला किसान गुरुङ यस वर्ष अरूलाई...
पोखरा । आज सोमबार अमेरिकी डलरको भाउ स्थिर रहँदा अस्ट्रेलियन डलर, पाउन्ड कुबेती र बहराइन दिनारसहितका मुद्राको भाउ बढेको छ । तर, युरोसहितका कतिपय मुद्राको भाउ भने घटेको छ । राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी...
स्याङजा । सिद्धार्थ राजमार्ग अन्तर्गत गण्डकीप्रदेश र लुम्बिनी प्रदेश जोड्ने कालिगण्डकी नदी माथि बनिरहेको रामदी पुल निर्माणको काम तीव्र गतिमा अगाडि बढेको छ । सीएफएसटी प्रविधिमा बन्ने देशकै पहिलो नमुना मोटरेबल पुल दाबी गरिएको सो पुल थप भएको समयमै निर्माण...
पोखरा । उर्जामन्त्री कुलमान घिसिङले उज्यालो नेपाल निर्माणका लागि सबै जुट्न आग्रह गरेका छन् । पोखराको लेकसाइडमा अंग्रेजी नयाँ वर्षको स्वागतार्थ आयोजित २७ औं संस्करणको सडक महोत्सवको आइतवार उद्घाटन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । २१ फागुनमा हुने...
काठमाडौं । साताको कारोबारको पहिलो दिन सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको हो । जुन मूल्य हालसम्मकै उच्च हो । सुनको मूल्य २ लाख ७० हजार नाघ्दा...
पोखरा । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बहराइन दिनारसहितका मुद्राको भाउ बढेको छ । तर, पाउन्ड लगायत केही मुद्राको भाउ भने घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को...
काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ। आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ६९ हजार ३०० र त्यति नै चाँदीको मोल रू चार हजार ५८५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी...
पोखरा । आज (शुक्रवार) अमेरिकी डलर र बहराइन दिनारको भाउ स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, कुबेती दिनारसहितका मुद्राको भाउ घटेको छ । तर, पाउन्ड लगायत केही मुद्राको भाउ भने बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय...
स्याङ्जा । स्याङ्जाका सुन्तला उत्पादक कृषकहरुको एक समूहले एकैसिजनमा झण्डै ९० लाख मूल्य बराबरको सुन्तला बिक्री गरेको छ । जिल्लाको पुतलीबजार नगरपालिका–७ ठूलाडिहीस्थित अर्बकुना सुन्तला उत्पादन कृषक समूहले सुन्तला बिक्री गरेर यस वर्षमै करिब ९० लाख रुपैयाँ...