अर्थ


लामाचौर तीज महोत्सव सम्पन्न

पोखरा । तीज अवसरमा नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा भएको २५ औं संस्करणको लामाचौर तीज महोत्सव सफलतापूर्वक सम्पन्न भएको छ । महोत्सव अवसरमा राष्ट्रिय भलिबल प्रतियोगिता, अन्तरमहिला समूहगत खुला तीज गीत तथा अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगितालगायत...

यतीले सुरु गर्‍यो काठमाडौं – पोखरा रात्रिकालिन उडान

पोखरा । यती एयरलाइन्सले आजदेखि काठमाडौं–पोखरा रात्रिकालिन उडान सुरु गरेको छ । पोखरा अन्तरास्ट्रिय विमानस्थलमा यस अघिनै रात्रि उडानको सुविधा भएपनि यतीले आजबाट लागू हुनेगरि रात्रि उडान शुरु गर्न लागेको हो । रात्रि उडानका लागि यतीले काठमाडौंबाट साँझ...

चोकोफनको ‘वान्ली चोकोफन’ अभियान

पोखरा । नेपालको कन्फेक्सनरी कम्पनी सुजल फुड्सले आफ्नो उत्कृष्ट उत्पादन चोकोफनको नयाँ अभियान ल्याएको छ । ‘वान्ली चोकोफन’ नामक अभियानलाई कम्पनीले देशभर नै सञ्चालनमा ल्याएको हो । देशकै पहिलो र ओरिजिनल चकलेट वेफर दाबी गर्ने कम्पनीले हरेक बालबालिकाको लागि...

देश र जनतालाई केन्द्रविन्दुमा राखेर सरकारले काम गरिरहेको छ : अर्थमन्त्री महत

ललितपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्ने बताएका छन् । आज ललितपुरको गोदावरी नगरपालिका वडा नं ११ स्थित बज्रवाराही चापागाउँ अस्पतालको प्रस्तावित भवनको शिलान्यास कार्यक्रममा उनले विकास निर्माणका...

२५ औं संस्करणको लामाचौर तीज महोत्सव सुरु

पोखरा । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा २५ औं संस्करणको लामाचौर तीज महोत्सव शनिबार सुरु भएको छ । संस्थाको २७ औं वार्षिक समारोह एवं तीज अवसरमा ३ दिनसम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा महोत्सव संचालन हुनेछ । महोत्सवको...

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

पोखरा । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । निगमले शनिबार बिहान १ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोल लिटरमा एक रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा तीन रूपैयाँ मूल्य बढेको...

अर्थतन्त्र योभन्दा कमजोर बन्ने ठाउँ छैन : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आउँदा दिनमा अर्थतन्त्र थप चलायमान बन्ने बताएका छन् । आज शुक्रबार काठमाण्डौको नयाँ बानेश्वरमा अभिनेता दीपकराज गिरी र अभिनेत्री दीपाश्री निरौलाको आईएनआई सिनेमा हलको उद्घाटन गर्दै...

करेन्ट नुडल्सको ब्राण्ड एम्ब्यासेडर केकी अधिकारी

काठमाडौं । केकी अधिकारी लोकप्रिय चाउचाउ करेन्ट नुडल्सको ब्राण्ड एम्ब्यासेडर नियुक्त भएकी छन् । काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेर नेपाली चाउचाउ कम्पनी यशोदा फुड्सले ब्रान्ड एम्ब्यासेडरको घोषणा गरेको हो । । कम्पनीले करेन्ट नुडल्स तथा स्न्याक्सको...

श्रमिकलाई कानुन अनुसारको सुबिधा तथा पारिश्रमिक पहिलो शर्त : जिसस प्रमुख पौडेल

पोखरा । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले श्रमिकलाइ सुरक्षा र कानुन अनुसारको सुबिधा प्रदान गर्ने बिषय पहिलो शर्तका रूपमा लिन कास्कीका रोजगारदाता कम्पनी र ब्यबसायिहरूलाइ आग्रह गरेका छन् । श्रम कार्यालय पोखराको आयोजनामा श्रमिक आपूर्तिकर्ता...