पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १३३ रुपैयाँ ४० पैसा र बिक्रीदर १३४ रुपैयाँ ०० पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६९ रुपैयाँ २३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९९ पैसा रहेको छ । यस्तै...
नवलपरासी । बर्दघाट सुस्तापूर्व नवलपुरका पदमबहादुर मोक्तानले कुरिलोखेतीबाट एकै याममा सात लाख मुनाफा आर्जन गरेका छन् । मध्यविन्दु नगरपालिका–३ ब्रह्मस्थानमा विगत तीन वर्षदेखि कुरिलोखेती गरेका मोक्तानले वार्षिक १६ लाखसम्मको कुरिलो बेचर उक्त मुनाफा गरेका...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको खरिददर १३३ रुपैयाँ ४० पैसा र बिक्रीदर १३४ रुपैयाँ ०० पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७० रुपैयाँ २७ पैसा रहेको...
पोखरा । वर्षभरिको सैद्धान्तिक र प्रयोगात्मक ज्ञानलाई बाहिर ल्याउने गरि गैहपाटनस्थित पश्चिमाञ्चल माविले शनिबार एकदिने फूड फेस्टिबल आयोजना गरेको छ । कक्षा ११ र १२ मा अध्यापन हुने होटल व्यवस्थापन विषयका विद्यार्थीको संयोजनमा विद्यालयले फूड फेस्टिबल आयोजना...
पोखरा । नेपाल वितरक महासंघ, गण्डकी प्रदेश समितिको आज पोखरामा सम्पन्न भएको दोस्रो साधारणसभा तथा अधिवेशनले बद्री ढुङ्गानाको अध्यक्षतामा १३ सदस्यिय समिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा रमेश अधिकारी , उपाध्यक्षमा मनोज अधिकारी,...
पोखरा । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले आइतबार बिहान १ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । मूल्य घटेपछि...
पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०८१/०८२ को लागि ३२ अर्ब ९६ करोड ८५ लाख बराबरको बजेट प्रस्तुत गरेको छ । शनिबार गण्डकीका आर्थिक मामिला मन्त्री टकराज गुरूङले प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन् । उनले चालुतर्फ १३ अर्ब १६ करोड अर्थात ३९...
पोखरा । पोखराबाट मुस्ताङको जोमसोमसम्म ट्याक्सी सेवा विस्तारको सम्भाव्यता अध्ययन गरेर पोखरेली ट्याक्सी सेवा प्रालिको एक टोली फर्किएको छ । चार वटा ट्याक्सीमा १६ जनाको टोली मुस्ताङ पुगेर फर्किको पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष सोभाकान्त पौडेलले...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३३ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९८ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १७० रुपैयाँ ३७ पैसा र बिक्रीदर १७१ रुपैयाँ १४ पैसा रहेको छ । यस्तै युरोको...