अर्थ


आज पाउण्डको भाउ बढ्यो, युरो र डलरको कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज पाउण्डको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ०० पैसा र बिक्रीदर १६९ रुपैयाँ ७७ पैसा रहेका छ । हिजो पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६९ रुपैयाँ...

दुध उत्पादनमा लगानी विस्तार गर्दै महिला सहकारी

पोखरा । महिलाहरु मात्रै शेयर सदस्य रहेको पोखरा १४ को एक सहकारीले व्यवसायिक दुध उत्पादनमा लगानी विस्तारको आयोजनालाई अन्तिम रुप दिएको छ । पोखरा १४ स्थित भोटेचौतारा स्थित समग्र महिला बहुउद्देश्यीय सहकारी संस्थाले दुध उत्पादन योजना विस्तार गर्न लागेको हो...

आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३३ रुपैयाँ २४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८४ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४७ पैसा रहेको छ। युरो एकको खरिददर...

अन्नपूर्ण गाउँपालिकाको बजेट ५८ करोड ९५ लाख (पूर्णपाठ)

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आव २०८१/८२ का लागि ५८ करोड ९५ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । अन्नपूर्ण गाउँपालिकाको १६ गाउँसभामा उपाध्यक्ष चन्द्रकला अधिकारीले बजेट सार्वजनिक गरेकी हुन् । जसअनुसार संघीय समानीकरणबाट ९ करोड ९३ लाख,...

गरिमा विकास बैंक र नाट्टा गण्डकी बीच सम्झौता

पोखरा । गरिमा विकास बैंक लिमिटेड र नाट्टा गण्डकी प्रदेशबीच विभिन्न प्रकारका कर्जाहरूमा सहुलियत सहितको सेवा उपलब्ध गराउन सम्झौता भएको छ । नाट्टा गण्डकी प्रदेश अन्तर्गतका व्यवसायीलाई बैंकको विभिन्न प्रकारका कर्जाहरूमा सहुलियत सहितको सेवा उपलब्ध गराउन...

पोखरा महानगरले ल्यायो ७ अर्ब ५१ करोडको बजेट (पूर्णपाठ)

  पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि साढे ७ अर्बको बजेट ल्याएको छ । महागनरका उपप्रमुख महानगरको १५ औं नगर सभामा मन्जुदेवी गुरुङले ७ अर्ब ५१ करोडको बजेट प्रस्तुत गरेकी हुन् । यो बजेट चालू आर्थिक वर्षभन्दा ४३ करोड...

भरतपुर महानगरले ल्यायो ६ अर्ब ५५ करोडको बजेट

भरतपुर । चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१र०८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बजेट पेस गरेको छ । महानगरपालिकाको नगर सभा तथा १५ औँ अधिवेशनमा उपप्रमुख चित्रसेन अधिकारीले बजेट पेश गरेका हुन्। यो बजेट चालु आर्थिक वर्षको...

स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि स्थानीय तहले सोमबार बजेट सार्वजनिक गर्दैछन् । ७ सय ५३ पालिका मध्ये केहीले यसअघि नै बजेट सार्वजनिक गरिसके पनि अधिकांश स्थानीय पालिकाले आज बजेट सार्वजनिक गर्न लागेका हुन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को...

आज डलरको भाउ कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४१ पैसा रहेको छ। युरो एकको खरिददर...