अर्थ

संसद अवरोध नभए आजै बजेट पारित गर्ने सरकारको तयारी

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ। सभामुख अग्नि सापकोटाले बिहान ११ बजेको लागि प्रतिनिधि सभाको बैठक बोलाएका छन् । आजको सम्भावित कार्यसूचीमा विभिन्न १२ मन्त्रालयको बजेटबारे उठेका प्रश्नको सम्वन्धित मन्त्रीले जवाफ दिने, विभिन्न सांसदहरुले...

आज सातै प्रदेशले बजेट सार्वजनिक गर्दै, गण्डकीको बजेट ३६ अर्ब आसपास

आज (बुधबार) देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट ल्याउने भएका छन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारले आज वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् । संविधानतः संघ सरकारले १५ जेठमा बजेट घोषणा गरेपछि प्रदेश सरकारले १ असारमा बजेट...

अर्थमन्त्रीको स्पष्टिकरण ‘बजेट निर्माण गर्न मध्यराति मन्त्रालयमा अनधिकृत व्यक्ति छिरेको छैन’

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश नगरेको दाबी गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले बजेट निर्माण गर्न मध्यराति मन्त्रालयमा अनाधिकृत व्यक्ति छिरेको भन्ने खबर भ्रामक...

बजारको आँपमा मानव स्वास्थ्यका लागि हानिकारक विषादी

बाराको बजारमा मानव स्वास्थ्यका लागि हानि गर्ने विषादी क्याल्सियम कार्बाइड प्रयोग गरेर पकाइएका आँप छ्यापछ्याप्ति बिक्री वितरण भइरहेको छ । बगैंचामा फलेका आँप असारको तेस्रो सातापछि मात्रै पाक्न सुरु भई खान योग्य हुने भए पनि बाराको बजारमा अहिले कर्वाइट नामक...

नेप्सेको ओरालो यात्रा, परिसूचक दुईहजार भन्दा तल

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एकै दिन ३६ अंकको गिरावट आएको छ । आज कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा ३६ अंकले घटेर १९ सय अंकको बिन्दुमा आइपुगेको हो । २ हजार अंकमा रहेको परिसूचक खुम्चिएर १९ सय ९६ अंकमा आइपुगेको छ । यस्तै,...

अब जग्गा धितो राखेर बैंकबाट कर्जा नपाइने

अब जग्गा धितो राखेर बैंकबाट कर्जा नपाइने भएको छ । सरकारले बैंक तथा तथा वित्तीय वा सहकारी संस्थाबाट जग्गा धितो रोक्का राख्न खेतीयोग्य वा गैर कृषि क्षेत्रमा वर्गीकरण गरेर मात्रै पास हुने व्यवस्था गरेको हो। भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले...

अर्थमन्त्री पदमा बस्न मिल्दैन : सांसद पाण्डे

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा पूर्वअर्थमन्त्री समेत रहेका एमाले सांसद सुरेन्द्र पाण्डेले गम्भीर विषयमा प्रश्न उठेपछि अर्थमन्त्री पदमा बस्न नमिल्ने बताए । “गम्भीर...