अर्थ


कास्कीका ५ सहकारीमा सर्वसाधारणको ३ अर्ब जोखिममा (विवरणसहित)

पोखरा । कास्कीका ५ सहकारीमा बचतकर्ताले बचत गरेको झण्डै ३ अर्ब अर्थात २ अर्व, ८३ करोड, ३७ लाख ७१ हजार रुपैयाँ जोखिममा परेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ति सहकारीका सञ्चालक विरुद्ध ३ हजार ६०९ जना बचतकर्ताले कास्की प्रहरीमा उजुरी दिएका...

१२ औं संस्करणको पोखरा महोत्स २६ पुसदेखि

  पोखरा । युनाईटेड क्लव पोखराको आयोजनामा वर्षेनी हुँदै आएको पोखरा महोत्सवको १२ औं संस्करण यहि २६ पुसदेखि सुरु हुने भएको छ । पोखराको अमरसिंह चौरमा हुने उक्त महोत्सव ८ माघसम्म चल्ने छ । महोत्सवको तयारी तिव्र पारिएको आयोजक युनाईटेड क्लव पोखराले...

नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघ गण्डकीअध्यक्षमा पण्डित

पोखरा । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघ गण्डकी प्रदेशसमन्वय समितिको अध्यक्षमा हिरामणि पण्डित निर्वाचित भएका छन् । महासंघ समन्वय समितिको दोस्रो अधिबेशनले पण्डितको अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा...

साताको पहिलो दिन आज कस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार डलर एकको खरिददर १३२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३३ पैसा रहेको छ । आज युरो एकको खरिददर १४६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०१ पैसा...

पोखरा-४ को आयोजनामा ९ पुसमा यःमरी महोत्सव हुने

पोखरा । यःमरी पुन्ही अर्थात यमरी पूर्णिमाको अवसरमा पोखरामा यःमरी महोत्सव एवम् यःमरी बनाउने प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका वडा नं ४ को आयोजना तथा नेवाः मिसा पुचः कास्कीको समन्वयमा यही पुष ९ गते पोखरामा यःमरी महोत्सव एवम् यःमरी बनाउने प्रतियोगिता...

टेवानको छैटौं वार्षिक साधारणसभा सम्पन्न

पोखरा । पर्यटन व्यवसायी महिला संघ (टेवान) ले आफ्नो छैटौं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न गरेको छ । साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारकी उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल (तिवारी) ले सरकारको प्राथमिकतामा पर्यटन रहेको...

मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा, ९.७५ प्रतिशत बोनस सेयर दिने

पोखरा । मुक्तिनाथ विकास बैंकले सेयरधनीलाई बोनस सेयर दिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ९.७५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । त्यस्तै सोको कर प्रयोजनार्थ ०.५१ प्रतिशत नगद लाभांशसहित कम्पनीले कुल १०.२६ प्रतिशत लाभांश...

साताको अन्तिम दिन आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार डलर एकको खरिददर १३२ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५५ पैसा रहेको छ । आज युरो एकको खरिददर १४५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४६ रुपैयाँ ४४ पैसा...

‘फुटवयर जोन’ सिद्धार्थचोकमा ‘फुटवयर जोन एक्स्चेन्ज अफर’

पोखरा । नेपालका प्रतिष्ठित जुत्ता उत्पादक कम्पनीहरुले पोखरा सिद्धार्थचोकमा संयुक्त आउटलेट सोरुम सुरु गरेका छन् । ‘फुटवयर जोन’ सिद्धार्थचोकमा कम्पनीले ‘फुटवयर जोन एक्स्चेन्ज अफर’ सार्वजनिकसमेत गरेका छन् । पुस २ देखि लागु अफर पोखराको लागि अत्यन्त नयाँ...