अर्थ


बन्दीपुरका किसानलाई अनुदानमा मौरीसहितको घार वितरण

दमौली । बन्दीपुर गाउँपालिका वडा–५ ले वडाका ९२ जना किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ । उनीहरू आय बढाउन वडाले मौरीसहितका घार वितरण गरेको हो । किसानलाई ६० प्रतिशत अनुदानमा मौरीहितका घार उपलब्ध गराइएको वडाध्यक्ष ध्रुवप्रसाद लामिछानेले जानकारी...

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्रा विनिमयदर(सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको खरिददर १३३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९१ पैसा रहेको छ । पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ०० पैसा र बिक्रीदर १६७ रुपैयाँ ७५ पैसा रहेको छ...

व्यापार प्रवद्धनमा जुट्दै पोखरा सर्वेश्वर मार्गका व्यवसायी , छिमेकी जिल्लाहरु जाने

  पोखरा । पोखराको होलसेल बजारको रुपमा परिचित अति व्यस्त बजार मानिने सर्वेश्वर मार्गका व्यवसायीहरु व्यापार प्रवद्धन गर्न जुटेका छन् ।  व्यापार प्रवद्धनकै लागि उनीहरुले छिमेकी जिल्लाहरुको भ्रमणमा जाने भएका छन् । चिप्लेढुंगादेखि गैह्रापाटनसम्म...

साताको अन्तिम दिन आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलर एकको खरिददर १३३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९१ पैसा रहेको छ । पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८३ पैसा रहेको छ...

माछापुच्छ्रे बैकद्वारा विद्यालयलाई कम्पयुटर र प्रिन्टर सहयोग

काठमाडौं । माछापुच्छ्रे बैंकले विद्यालयलाई कम्प्युटर र कलर प्रिन्ट सहयोग गरेको छ । सो बैंकले धादिङको सिम्ले शाखाले धादिङ्वेशी नगरपालिका–६ मा रहेको कालीदेवी आधारभुत विद्यालयलाई ७ थान कम्प्युटर तथा १ थान कलर प्रिन्टर सहयोग गरेको हो । विद्यालयमा अध्ययनरत...

पोखरा घर निर्माणको काम सुरु, यस्तो बन्नेछ

पोखरा । पोखरा महानगरपालिका वडा नं–९ पृथ्वीचोकमा पुस्तकालय र आर्ट ग्यालरी सहितको पोखरा भवन निर्माणको काम सुरु भएको छ । पोखरा महानगरका प्रमुख धनराज आचार्यले एक समारोहका बीच गत २७ फागुनमा शिलान्यास गरेकोमा अहिले निर्माणको कार्य अगाडि बढेको महानगरका...

महासंघ अध्यक्ष ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्ड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित भएका छन् । उनलाई नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले बिहीबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमबिच सम्मानित गरेको हो । राष्ट्रपति रामचन्द्र...

पोउवा संघका सदस्यहरुको दुर्घटना बीमा

पोखरा । पोखरा उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुको दुर्घटना बीमा गराएको छ । संघले सदस्यता नवीकरण गरेकाहरुको हकमा एक लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गराएको अध्यक्ष पनवकुमार प्रजापतिले जानकारी दिए । अध्यक्ष प्रजापतिका अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्स...

आज कस्तो छ डलरको भाउ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९२ पैसा रहेको छ । पाउण्ड एकको खरिददर १६७ रुपैयाँ २७ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०२ पैसा रहेको छ ।यस्तै युरो...