अर्थ


दुुध, डेरी पसल र उद्योगमा पोखरा महानगरको अनुगमन

पोखरा । पोखरा महानगरपालिकाले दुध बिक्री गर्ने डेरी पसल र उद्योगमा अनुुगमन गरेको छ । दुधमा मिसावट र मुल्य बढि लिएको गुनासो आएसंगै पोखरा महानगरपालिकाका उपप्रमुुख मञ्जुदेवी गुरुङको नेतृत्वमा पोखराका दुुध, डेरी बिक्री गर्ने पसल र उद्योगमा अनुुगमन गरिएको...

साताको अन्तिम दिन आज डलरको भाउ बढ्यो (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर, पाउण्ड र युरोको भाउ बढेको छ । आज डलर एकको खरिददर १३४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३४ रुपैयाँ...

सहकारीको बचत अपचलन प्रकरण : बयान दिँदै रवि लामिछाने

पोखरा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आज सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धी संसदीय छानविन विशेष समितिलाई बयान दिँदैछन् । उनीसंग बयानका लागि छानविन समितिले शुक्रबार (आज) दिउँसो २ बजे बोलाएको छ । लामिछानेलाई...

गोकर्ण कार्कीले गरे पोउवा संघको अध्यक्षका लागि उम्मेद्वारी घोषणा

पोखरा । पोखरा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले अध्यक्षमा उमेद्वारी दिने घोषणा गरेका छन् । बिहीबार पत्रकार भेटघाट कार्यक्रम मार्फत उनले यस्तो घोषणा गरेका हुन् । कार्कीले आफ्नो प्यानल भने घोषणा गरेनन् । कसैलाई काखा कसैलाई पाखा...

पोखरा विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा बदल्न चीनलाई नेपालको आग्रह

काठमाडौं । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेखेको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा...

बाँझो जग्गामा ड्रागन फ्रुट लगाएर उदाहरण देखाउँदै कालीगण्डकी

स्याङ्जा  । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले आफ्नो बाँझो जमिनमा ड्रागन फ्रुट (सिउँडीफल) को खेती गर्न थालेको छ । आर्थिक वर्ष २०७६/०७७ देखि पालिकाले बाँझो जग्गामा थालेको नमुना ड्रागन फ्रुटले उत्पादन समेत दिन थालेको छ । पालिकाका लागि ड्रागन फ्रुट...

आज पाउण्डको भाउ बढ्यो (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज पाउण्डको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १७४ रुपैयाँ ६० पैसा र बिक्रीदर १७५ रुपैयाँ ३८ पैसा छ । हिजो पाउण्ड एकको खरिददर १७३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६३ पैसा...

मकैको चटपटे बेचेर आत्मनिर्भर

दाङ । मकैबाट पनि चटपटे बनाइन्छ भन्दा आश्चर्य लाग्नसक्छ । देशका अधिकांश स्थानमा भुटेका चना, भुजा, चाउचाउलगायत खाद्यपदार्थ मिसाएर बनाइने चनाचटपटे मकैबाट पनि तयार गर्नसकिन्छ भन्ने सबैलाई थाहा छैन । तर, दाङको देउखुरी क्षेत्रमा व्यावसायिक रूपमा मकैखेती हुने...

आज युरोको भाउ बढ्यो, डलरको कति छ ?(सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १४८ रुपैयाँ १९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८५ पैसा छ । हिजो युरो एकको खरिददर १४७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४३ पैसा थियो...