अर्थ


यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरोको भाउ बढेको छ । आज युरो युरो एकको खरिददर १४८ रुपैयाँ २६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९२ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८...

साउनमा १ सय ६० मेट्रिक टन नेपाली गोलभेँडा भारत निर्यात

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१-०८२ को पहिलो महिना नेपालबाट एक सय ६० मेट्रिक टन टमाटर भारत निर्यात भएको हो । भन्सार विभागका अनुसार साउनमा ३४ लाख १ हजार रुपैयाँ बराबरको टमाटर निर्यात गरिएको हो । साउन महिनामा २५ सय ९५ मेट्रिक टन तरकारी पनि निर्यात भएको...

आज युरो र पाउण्डको भाउ घट्यो, डलरको कति छ ? ( सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरो र पाउण्डको भाउ घटेको छ । आज युरो एकको खरिददर १४७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४९ रुपैयाँ...

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको खरिददर १३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४९ पैसा छ । आज पाउण्ड एकको खरिददर १७६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७७ रुपैयाँ २४ पैसा रहेको छ ।...

घाट्यो पेट्रोलियम पदार्थको भाउ

पोखरा । नेपाल आयल निगमले पोट्रोलियम पदार्थको भाउ घटाएको छ । शनिबार इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातको १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर...

निजी क्षेत्रको पीरमर्कालाई सम्बोधन गर्न प्रदेश सरकार तयार : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले निजी क्षेत्रको पीरमर्कालाई सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । पृथ्वी होटल व्यवसायी समितिले शनिबार आयोजना गरेको वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो...

पोखरा महानगर वडा नम्बर ४ मा निर्माण हुने बहुउद्देश्यीय भवनको शिलान्यास

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ मा निर्माण भइरहेको बुहउद्देश्यीय भवनको शिलान्यास भएको छ । वडानम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले भवनको शुक्रबार शिलान्यास गरेका हुन् । आदर्श पुस्तकालय, सहरी स्वास्थ्य केन्द्र र आवश्यक विभिन्न प्रयोजनका...

उद्योग बाणिज्य संघमा तेस्रो पुस्ता

पोखरा । पोखरा उद्योग बाणिज्य संघको कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका सौगात थापा तेस्रो पुस्ता हुन् । पोखराको व्यवसायिक घराना अंशुभरा ग्रुपका प्रबन्ध निर्देशक थापा अघि कार्यसमितिमा तेस्रो पुस्ताको आगमन भएको देखिदैन । पहिलो र दोस्रो पुस्ताबाट अब...

कृस कञ्चन ज्वेलरीमा डायमण्ड सोरुम उद्घाटन

पोखरा । पोखरामा डायमण्ड (हिरा) का गहना सोरुम थपिएको छ । कञ्चन क्यापिटल प्रालि अन्तर्गतको कृस कञ्चन ज्वेलरी मोहोरिया टोलमा डायमण्ड सोरुम सञ्चालनमा ल्याइएको हो ।गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले बुधबार सोरुमको उद्घाटन...