पोखरा । पोखराका ट्याक्सी व्यवसायीहरुको सहकारी संस्था पोखरेली यातायात सहकारी संस्था लिमिटेडको तेस्रो साधारणसभा सम्पन्न भएको छ । आइतबार विहान पोखरा महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष रुद्धनाथ बरालले उद्घाटन गरेको साधारणसभा सचिव र कोषाध्यक्षको प्रतिवेदनसहित...
काठमाडौं । नेपाल आयल निगमले इन्धनको भाउ घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार आयल निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी डिजेल/मट्टितेल र पेट्रोलको भाउ घटाएको हो । निगमले निकालेको विज्ञप्तिअनुसार पेट्रोलमा...
पोखरा । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण काकी विजयी भएका छन् । संघको ३५ औं महाधिवेशनमा भएको मतदानको अन्तिम परिणाममा प्रतिस्पर्धी अर्जुन पोखरेललाई पराजित गर्दै उनी अध्यक्ष निर्वाचित भएका हुन् । अध्यक्ष कार्कीले प्रतिस्पर्धी पोखरेलले भन्दा...
पोखरा । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षका लागि मत गणना जारी रहेको छ । पछिल्लो परिणाम अनुसार अध्यक्षमा गोकर्ण कार्कीले अग्रता बढाइरहेका छन् । उनले १३९९ मत गणना हुँदा ८५४ मत ल्याएका हुन् भने, उनका प्रतिस्पर्धी अर्जुन पोखरेलले ५३२ मत प्राप्त गरेका...
पोखरा । पोखरा उद्योग वाणिज्य संघको कार्य समिति सदस्य खुल्लातर्फको मतगणना सकिएको छ । खुल्ला सदस्यको अन्तिम मत परिणाम अनुसार ललितबहादुर कुँवर १५३९, देवेन्द्र प्रजु १५१६, सौगात थापा १४९४, दूधमान गुरुङ (आशिष) १४६८ र भीम गौतम १४३९ मत ल्याएर बिजयी भएका छन्...
पोखरा । पोखरा उद्योग वाणिज्य संघको चुनाव अन्तर्गत नयाँकार्य समिति सदस्यका लागि हिजो भएको चुनावको १९०० मत गनी सकिएको छ । जारी मत गणनामा १९०० मतगणना सम्पन्न हुँदा ललितबहादुर कुँवर १४११ मत ल्याएर पहिलो स्थानमा छन् भने, देवेन्द्र प्रजु १३८६ मत ल्याएर दोश्रो...
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले धरै वर्ष लगाएर हुर्केका सडक किनाराका रुख बिना समन्वय नकाट्न आग्रह गरेका छन् । आइतबार समाजिक सञ्जाल फेसबुक मार्फत महानगरसंग समन्वय नगरी विद्युत प्राधिकरणले सडक किनारामा रहेका रुख काटेको भन्दै आक्रोस...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आइतबार आज डलर एकको खरिददर १३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५३ पैसा रहेको छ । आज युरो एकको खरिददर १४८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४९ रुपैयाँ १६ पैसा...
पोखरा । पोखरा उद्योग वाणिज्य संघमा नयाँ नेतृत्वका लागि अहिले केहीबेरमा मतगणना सुरु हुँदैछ । पोखरा उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष पवन कुमार प्रजापतीका अनुसार अहिले ८ बजेदेखि मतगणना गर्ने तयारी भइरहेको छ । मतदान सकिएलगत्तै हिजो साँझ उम्मेदवारहरुसहितको...