अर्थ


आज पोखरामा सस्तियो गोलभेडाँको भाउ (मुल्य सूचीसहित)

पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज गोलभेडाँको भाउ सस्तो भएको छ । आज सानो गोलभेडाँ ७८ देखि ९६ रुपैयाँसम्म मण्डीबाट किनबेच भएको छ । ठुलो गोलभेडाँ भने ८० रुपैयाँ देखि १०० रुपैयाँ सम्म किनबेच...

स्याङ्जाको कालीगण्डकीबाट १५ लाखको सयपत्री फूल निर्यात

स्याङजा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले १५ लाख रुपियाँको सयपत्री फूल निर्यात गरेको छ । गाउँपालिकाभित्रका विभिन्न कृषकले उत्पादन गरेको फूललाई सङ्कलन गरी जिल्लाका विभिन्न बजारको साथै पाल्पा, कास्की, रुपन्देही लगायतका जिल्लामा पठाइएको हो । पालिकाका...

छठसँगै खुसी आउँछ डोम समुदायमा

धनुषा । मधेसी दलितमा सबैभन्दा पिछडिएकामध्ये पर्छन् डोम समुदाय । गरिबी र विपन्नताका कारण ज्याला मजदुरी गरेर जीविका चलाउने यस समुदायका विपन्न परिवारका लागि सधैँ आम्दानीको अवसर जुट्दैन । प्रायः हातमुख जोर्नकै समस्या भोग्न बाध्य हुन्छन् । हुन त पछिल्लो...

स्थिर अमेरिकी डलरको मूल्य, युरोको बढ्यो

पोखरा । अमेरिकी डलर आज पनि स्थिर छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ २३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । बुधबार र विहीबार पनि अमेरिकी डलर एकको खरिददर र बिक्रीदर यही नै थियो । आज युरोपियन युरो एकको...

घट्यो डिजेल र मट्टितेलको भाउ

पोखरा । डिजेल र मट्टितेलको भाउ घटेको छ । नेपाल आयल निगमको बिहीबार साँझ बसेको सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको हो । भाउ घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा...

लक्ष्मी पूजाको दिन आज युरोको भाउ बढ्यो (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १४५ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४६ रुपैयाँ ०६ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५८ पैसा...

आज डलरको भाउ कति छ ?(सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३४ रुपैयाँ २३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८३ पैसा छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५८ पैसा रहेको छ । यस्तै पाउण्ड एकको खरिदर...

पोखरामा टी.टी. ग्लोबलको धनतेरस इ.भी. कार्निभल सुरु

पोखरा । धनतेरसको अवसर पारेर टी.टी. ग्लोबलको धनतेरस इ.भी. कार्निभल पोखरामा सुरु भएको छ । नेटा, दायुन, रिडारा र अवतार प्यासेन्सर कारको आधिकारिक वितरक सि.जी. मोटर्सको आधिकारिक विक्रेता टी.टी. ग्लोबलले धनतेरसको अवसर पारेर पोखराको न्युरोडमा रहेको सिटी स्वायरमा...

आज युरोको भाउ घट्यो, डलरको कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार युरोको भाउ घटेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५६ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ...