अर्थ


पोखरामा आज गोलभेडाँको भाउ कति छ ? (मुल्य सूचीसहित)

पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार पोखरामा सानो गोलभेडाँको भाउ के।जीको १३० रुपैयाँ र ठुलो गोलभेडाँको भाउ १२५ रुपैयाँ रहेको छ । पोखरामा आज रातो र सेतो दुवै आलुको भाउ प्रति के.जी ६० रुपैयाँ...

सडक पहुँच नहुँदा गोरखाको उच्च हिमाली क्षेत्रमा उत्पादित करोडौँको स्याउ नष्ट

काठमाडौं । गोरखाको उच्च हिमाली क्षेत्र चुमनुब्री र धार्चे गाउँपालिकामा उत्पादित स्याउले बजागर नपाउदा करोडौँ मुल्यको स्याउ नष्ट भएको छ । सडकमार्गको पहुँच नहुँदा चुमनुब्री र धार्चे क्षेत्रमा उच्पादित स्याउले बजार नपाउदा नष्ट भएको हो ।सडक पहुँच नभएको र...

मलेसियाका सवै क्षेत्रमा काम गर्ने श्रमिकलाई १७ सय रिंगेट न्यूनतम तलब दिने घोषणा

काठमाडौं । मलेसियाको सरकारले मलेसियाका सबै क्षेत्रमा काम गर्ने श्रमिकको नयाँ न्यूनतम तलब बढाउँदै १७ सय रिंगेट (करिब ५३ हजार रुपैयाँ) दिने घोषणा गरिएको छ । मलेसियन प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर इव्राहिमले शुक्रबार संसद्मा आगामी आर्थिक वर्षको बजेट...

दसैं लगत्तै पर्यटक आगमनले उत्साहित पोखराका व्यवसायी

पोखरा । मूख्य पर्यटकीय सिजन सुरु हुँदासमेत पर्यटक नआएर निरास बनेका देशकै पर्यटकीय राजधानी सहर पोखराका पर्यटन व्यवसायी दसैंलगत्तै पर्यटकको चहलपहल बढेपछि उत्साहित भएका छन् । मूख्य पर्यटकीय सिजनमा बाढीपहिरो पुर्याएको क्षति र हिले दसैं हुने मौसम पूर्वानुमानका...

पोखरामा विद्युतीय तार भूमिगत गर्ने कामले गति लिन सकेन

पोखरा । पर्यटकीय राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने कामले गति लिन सकेको छैन । विसं २०७८ माघमा दुई वर्षे ठेक्कामा गएको उक्त आयोजनाको भौतिक प्रगति हालसम्म जम्मा ५० प्रतिशत पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण...

आज कस्तो छ डलरको भाउ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३४ रुपैयाँ १७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ७७ पैसा छ । यस्तै पाउण्ड एकको खरिदर १७५ रुपैयाँ ५० पैसा र बिक्रीदर १७६ रुपैयाँ २९ पैसा रहेको छ । युरो एकको खरिददर...

आज पोखरामा यस्तो छ तरकारीको भाउ (मूल्य सूचीसहित)

पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले विभिन्न तरकारीको भाउ तोकेको छ । आज रातो आलु र सेतो आलु दुवैको भाउ ६० रुपैयाँ छ । यस्तै सानो गोलभेडाँ के.जी.को भाउ ११७ रुपैयाँ रहेको छ । भने ठुलो गोलभेडाँ के.जी.को १३५ रुपैयाँ रहेको छ। प्याज...

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलको मूल्य एक रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य चार रुपैयाँको दरले बढाएको हो । योसँगै तेस्रो वर्ग अन्तर्गतका शहरहरु...

आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३४ रुपैयाँ २० पैसा र बिक्रीदर १३४ रुपैयाँ ८० पैसा छ । यस्तै पाउण्ड एकको खरिदर १७५ रुपैयाँ ०८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८७ पैसा रहेको छ । युरो एकको खरिददर...