अर्थ


पोखरामा अन्तर्राष्ट्रिय उडानमा समस्या हो भने भनौं, नत्र अफवा नफैलाऔं : पर्यटनमन्त्री पाण्डे

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्न भइरहेको बेवास्ताको खोजी आफूले गर्ने बताएका छन् । शनिबार होटल संघ पोखराले आयोजना गरेको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । मन्त्री...

पाल्पा रिव्दीकोटका किसानले बिक्रीगरे ६ करोड बढीको अकबरे खुर्सानी

तानसेन । पाल्पाका किसानले यो वर्ष ६करोड बढी मुल्यको अकबरे खुर्सानी बिक्री गरेका छन । पाल्पा रिव्दीकोटका किसानले ६ करोड बढीको अकबरे खुर्सानी बिक्री गरेका हुन । अकबरे खुर्सानीबाट यहाँका प्रतिकिसान एक लाख रुपियाँदेखि १० लाख रुपियाँसम्म आम्दानी गर्न सफल...

बढ्यो अमेरिकी डलर र युरोको भाउ, अन्यको विनिमय दर कति ?

पोखरा । अमेरिकी डलर र युरोको भाउ बढेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३० पैसा रहेकामा शनिबारका लागि यस मुद्राको खरिदर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५...

आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३४ रुपैयाँ ७० पैसा र बिक्रीदर १३५ रुपैयाँ ३० पैसा छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५९ पैसा रहेको छ । यस्तै पाउण्ड एकको खरिदर...

आज पोखरामा आलु र प्याजको भाउ बढ्यो, अन्य तरकारीको मुल्य सूचीसहित

पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य सानो गोलभेडाँ ७४ देखि १०९ रुपैयाँसम्म मण्डीबाट किनबेच भएको छ । ठुलो गोलभेडाँ भने ८० रुपैयाँ देखि १०० रुपैयाँ सम्म किनबेच भएको छ । पोखरामा आज रातो र सेतो दुवै...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द गरिँदैछ । धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ वेलगायतका काम गर्नुपर्ने भएकाले आजदेखि पाँच महिनासम्म दैनिक १० घण्टासम्म विमानस्थल बन्द गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका...

सुनको मूल्य तोलामा आज एकैदिन ४ हजार रुपैयाँले घट्यो

काठमाडौँ । अमेरिकी राष्ट्रपति चुनावले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा गिरावट आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विजयी भएसँगै सुनको भाउ घटेको हो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार बिहीबार सुनको मूल्य तीन हप्तायताकै तल्लो विन्दुमा...

फेवाफाँटको जेठोबुढोमा गभारो : एक हजार रोपनीमा लगाएको जेठोबुढो खेर

पोखरा । जेठोबुढो धानको ‘पकेट’ क्षेत्रका रुपमा परिचित पोखराको फेवाफाँटका किसान बालीमा गभारो लागेकाले चिन्तित छन् । बालमा अन्न लागेको छैन । पराल पनि पशुले नखानेगरी बिग्रिएको छ । गभारोका कारण यहाँको एक हजार रोपनी क्षेत्रफलमा लगाएको जेठोबुढो खेर गएको...

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, अन्यको कति ?

पोखरा । आज (बिहीबार) एक अमेरिकी डलरको विनिमय दर १३५.१६ रुपैयाँ (बिक्री दर) तोकिएको छ  । नेपाल राष्ट्र बैंकले तोकेको आजको विनिमय दर अनुसार यो हालसम्मकै उच्च हो । पछिल्ला सातामा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै आएको छ । सोही...