अर्थ


लेखनाथ महोत्सवमा शनिबार हालसम्मकै सर्वाधिक दर्शक र कारोबार

पोखरा । लेखनाथ महोत्सवमा शनिबार हालसम्मकै सर्वाधिक कारोबार भएको छ । शनिबार बिदाको दिन समेत परेको र समापनको मिति पनि नजिकिदै गर्दा किनमेल गर्ने दर्शकहरुको संख्यामा पनि वृद्धि भएको र कारोबारमा पनि उल्लेख्य वृद्धि भएको महोत्सवका मुल संयोजक बिनोद श्रेष्ठले...

साताको अन्तिम दिन आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलर एकको खरिददर १३७ रुपैयाँ ०६ पैसा बिक्रीदर १३७ रुपैयाँ ६६ पैसा छ । यस्तै आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६९ रुपैयाँ १२ पैसा छ...

बागलुङको काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन

बागलुङ । काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष पाँच करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् । गाउँपालिकाका कृषि प्राविधिक अग्नि कँडेलका अनुसार यो गत वर्षको तुलनामा करिब दुई करोडले बढी हो । गत वर्ष यहाँका किसानले तीन करोड ५० लाख बराबरको...

आज युरो र पाउण्डको भाउ घट्दा डलरको भने बढ्यो (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरो र पाउण्डको भाउ घट्दा डलरको भाउ भने बढेको छ ।आज डलर एकको खरिददर १३७ रुपैयाँ ०६ पैसा बिक्रीदर १३७ रुपैयाँ ६६ पैसा छ । हिजो डलर एकको खरिददर १३६ रुपैयाँ ८५ पैसा र बिक्रीदर...

आज डलरको भाउ घट्यो (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलरको भाउ घटेको छ । आज डलर एकको खरिददर १३६ रुपैयाँ ८५ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४५ पैसा छ । हिजो डलर एकको खरिददर १३७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६३ पैसा रहेको...

माछा अबलोकनमा समेत रमाए लेखनाथ महोत्सवका दर्शक

पोखरा । कास्कीको लेखनाथमा जारी २० औं लेखनाथ महोत्सवमा एकै स्थानमा सय भन्दा वढि प्रजातीका माछाको अवलोकन गर्न सकिनेछ । महोत्सवमा पहिलो पटक राखिएको अक्वारियममा विभिन्न जातका रङ्गी विरङ्गी माछाले दर्शकहरुको ध्यान तान्ने गरेको छ । अक्वेरियम भित्र समुद्रमुनीको...

आज युरो र पाउण्डको भाउ बढ्यो, डलरको कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज युरो, डलर र पाउण्डको भाउ बढेको छ । आज डलरको खरिददर बढेको छ । आज डलर एकको खरिददर १३७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६३ पैसा रहेको छ । हिजो डलर एकको...

सिमेण्टको मूल्य बृद्धिले भौतिक निर्माणमा ढिलाईको चिन्ता

पोखरा । पछिल्लो समय सिमेन्टमा भएको मूल्यबृद्धिले भौतिक निर्माणको काममा ढिलाई हुनेभन्दै पोखराका उद्योगी व्यवसायीले चिन्ता प्रकट गरेका छन् । यस क्षेत्रमा निजी क्षेत्रको नेतृत्व गरेको पोखरा र लेखनाथ उद्योग वाणिज्य संघले सिमेण्टमा भएको अत्यधिक मूल्यबृद्धिले...

नवलपरासीमा ११ हेक्टर क्षेत्रफलमा आलुखेती विस्तार

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यसवर्ष थप ११ हेक्टर क्षेत्रफलमा आलुखेती विस्तार भएको छ । किसान आलुखेती तर्फ आकर्षित हुँदा गत वर्षभन्दा यसवर्ष जिल्लामा आलुखेती थप ११ हेक्टर क्षेत्रफलमा विस्तार भएको हो । जिल्लामा यस वर्ष तीन हजार दुई सय...