अर्थ


आज अमेरिकी डलरको भाउ बढ्यो, अरुको मूल्य कति ?

पोखरा । हिजो (मंगलबारको) तुलनामा आज (बुधबार) अमेरिकी डलरको भाउ बढेको छ । त्यसैगरी युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको भाउ पनि बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७७ पैसा,...

नेपाली कफी अन्तर्राष्ट्रिय बजारमा अब्बल

काठमाडौँ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यही मङ्सिर ७ गते राष्ट्रिय कफी दिवस भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ । कफी विकासका क्षेत्रमा क्रियाशील व्यवसायीहरूबाट नेपाली कफीको ‘स्टल’ सञ्चालन तथा प्रदर्शनी, विभिन्न थरिका कफीको ब्रिबिङ्ग तथा टेस्टिङ्ग...

सूचना प्रविधि बिक्रीबाट नेपालले गर्‍यो तीन महिनामा ४ अर्ब ६५ करोड आम्दानी

काठमाडौं । नेपालले सूचना प्रविधि बिक्रीबाट ४ अर्ब ६५ करोड रुपैयाँ आम्दानी गरेको छ।साउनदेखि असोजसम्म दूरसञ्चार, कम्प्युटर र सूचना सेवाबाट उक्त आम्दानी गरेको हो। ३ महिनामा ६३ करोड रुपैयाँको सूचना प्रविधि सेवा खरिद गरेको छ। सरकारलाई खुद नाफा ३ अर्ब ८२...

३ महिनामा ४ खर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स आप्रवाह ११.५ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउनदेखि असोजसम्मको अवधिमा ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको हो । अमेरिकी डलरमा रेमिट्यान्स...

पोखरामा आज यस्तो छ तरकारीको मुल्य (सूचीसहित)

पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज सानो गोलभेडाँ ६८ रुपैयाँ देखि ९१ रुपैयाँ के.जी सम्म मण्डीबाट किनबेच भएको छ । ठुलो गोलभेडाँ भने १०० रुपैयाँ देखि ११० रुपैयाँ सम्म किनबेच भएको छ । यस्तै...

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

  पोखरा । आज अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डको मूल्य केही घटेको छ । बहराइन दिनार, कुवेती दिनार र कतारी रियालको पनि मूल्य घटेको छ । नेपाल राष्ट्र बैंकले मङ्गलबार (आज)का लागि तोकेको विदेशी मुद्राको विनिमयदर आज (मङ्गलबार) अमेरिकी डलर एकको खरिददर...

आज डलरको भाउ कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा छ । आज पाउण्ड एकको खरिददर १७० रुपैयाँ ०४ पैसा र बिक्रीदर १७० रुपैयाँ ८० पैसा रहेको छ । यस्तै युरो...

क्यान कास्कीको अध्यक्षमा पुरुषोत्तम कुँवर

  पोखरा । सूचना प्रविधिको क्षेत्रमा क्रियाशील संस्था कम्प्युटर एशोसियन नेपाल महासंघ (क्यान) कास्कीको अध्यक्षमा पुरुषोत्तम कुँवर निर्वाचित भएका छन् । क्यान कास्कीको १० औं अधिवेशनले कुँवरको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन...

नेपाल सुरक्षा व्यवसायी संघ गण्डकीको अध्यक्षमा चन्दर बहादुर

पोखरा । नेपाल सुरक्षा व्यवसायी संघ गण्डकीको अध्यक्षमा चन्दर बहादुर निर्वाचित भएका छन् । शनिबार पोखरामा सम्पन्न संघको १० औं साधारण सभा तथा ७ औं अधिवेशनले चन्दर बहादुरको अध्यक्षतामा सर्बसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा कृष्ण प्रसाद...