पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलर एकको खरिददर १३८ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६४ पैसा रहेको छ । आज युरो एकको खरिददर १४३ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३६ पैसा छ ।यस्तै...
पोखरा । कृषि उपज थोक बजार (मन्डी)ले आजका लागि तरकारीको थोक मूल्य निर्धारण गरेको छ । आजका लागि निर्धारित भाउ अनुसार भिण्डी प्रति किलोको १४० देखि १५० रुपैयाँमा कारोबार भएको छ । भण्टाको प्रतित्रिलो ६० देखि ८० रुपैयाँ, मूला प्रतिकिलो २० देखि ३० रुपैयाँ,...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरो र पाउण्डको भाउ बढेको छ । आज युरो एकको खरिददर १४३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ६८ पैसा छ । हिजो युरो एकको खरिददर १४२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४३ रुपैयाँ २९...
पाेखरा । महिलाको निर्णायक तहमा सहभागीता भएपनि निर्णय गर्ने भूमिकाबाट भने बञ्चित रहेकाे एक कार्यक्रमका सहभागीले बताएका छन् । पाेखरामा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालले आयाेजना गरेकाे खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूमा निर्णायक तहमा महिलाको...
पोखरा । यहि माघ १० गते देखि सुरु हुने ३३ औँ राष्ट्रिय औद्योगिक व्यापार मेला एवम् आइटी महोत्सव २०८१ को तयारी पूरा भएको छ । महोत्सवको आयोजक पोखरा उद्योग वाणिज्य संघ पोखराले आज पत्रकार भेटघाट कार्यक्रममा मेलाको तयारी बारे जानकारी दिएको हो । मेला पोखरा...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३८ रुपैयाँ २२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८२ पैसा रहेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४३ रुपैयाँ २९ पैसा रहेको छ ।यस्तै आज पाउण्ड...
पोखरा । गत पुष २५ देखि पोखराको अमरसिंह चौरमा जारी रहेको १३ औं पोखरा महोत्सव सम्पन्न भएको छ । महोत्सवको पोखरा महानगरका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे । महोत्सवको समापन गर्दै मेयर आचार्यले युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरी सामाजिक...
लमजुङ । अलैंचीबाट लमजुङ जिल्लामा यसपटक २२ करोडको आम्दानी भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका निमित्त वरिष्ठ कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित १५० मेट्रिक टन अलैँची किसानले बिक्री...
पोखरा । अमेरिकी डलरको मूल्य आज स्थिर छ । नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार, सिङ्गापुर डलर, चिनियाँ युआन, थाई भाटको मूल्य वृद्धि भएको छ । युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, जापानी येन, डेनिस...