काठमाडौं । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्षमा गोकर्ण विष्टले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। सोमबार भृकुटीमण्डपस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनीहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।एमालेको ११औँ महाधिवेशनका क्रममा नयाँ...
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयन प्रक्रियाका लागि हुन लागेको निर्वाचनको कार्यतालिका संशोधन भएको छ । एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि चुनावी कार्यक्रम अघि बढेको छ । आयोगले बन्दसत्र सुरु भएसँगै हिजो नै निर्वाचन कार्यतालिका सार्वजनिक...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो प्यानलबाट लेखराज भट्टलाई उपमहासचिव पदको उम्मेदवार बनाउन तयार भएका छन् । सोमबार बिहान ओली निवास गुण्डुमा बसेको ओली पक्षको बैठकले पूर्वमाओवादी पृष्ठभूमिका भट्टलाई सचिवको उम्मेदवार बनाउने निर्णय गरेको...
पोखरा । गण्डकी प्रदेशमा रगतका लागि प्रदेश सरकारले चार करोड ८७ हजार रुपैयाँ भुक्तानी दिएको छ । गत आर्थिक वर्षमा करिव ४० हजार युनिट रगतका लागि प्रदेश भित्रका प्रादेशिक अस्पताल मार्फत स्वास्थ मन्त्रालय गण्डकीले रकम भुक्तानी दिएको स्वास्थ मन्त्रालय गण्डकी...
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत नेतृत्व चयन अघि तेस्रो पटक अध्यक्ष बन्ने धुनमा रहेका केपी शर्मा ओलीले आफ्नो प्यानलबाट पदाधिकारी लड्ने नेताहरुको नाम टुङ्गो लगाएका छन्। स्रोतका अनुसार अध्यक्ष ओलीले तयार पारेको सूचीमा उनीपक्षीय दुई नेताले...
काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य आमोदप्रसाद उपाध्यायको निधनमा भोलि पुस १ गते पार्टीका केन्द्रदेखि वडा कार्यालय बन्द गर्ने भएको छ । केन्द्रीय कार्यसमितिको सोमबार बिहान बसेको आकस्मिक बैठकले सो निर्णय गरेको केन्द्रीय कार्यालयका...
काठमाडौं । सोमबार सुनको मूल्य तोलामा २ लाख ६० हजार रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य २ लाख ६० हजार ७०० रुपैयाँ पुगेको हो । जबकि अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ५८ हजार ८०० रुपैयाँ थियो । यस्तै...
काठमाडौं । नेकपा एमालेमा ईश्वर पोखरेल प्यानलबाट महासचिवमा सुरेन्द्र पाण्डेले उम्मेद्वारी दिने टुंगो लागेको छ । यसैगरी उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई उम्मेद्वार बन्ने टुंगो लागेको पखरेल निकट नेताले जानकारी दिए । एमालेको ११औंं महाधिवेशनबाट...
काठमाडौं । नेकपा एमालेको नेतृत्व चयनका लागि आज (सोमबार) देखि निर्वाचन प्रक्रिया सुरु भएको छ । त्यसका लागि तालिका सार्वजनिक भएको छ । एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने छ । एमालेको...