ब्यानर न्युज


लेखनाथ उद्योग वाणिज्य संघको अन्तिम मतपरिणाम सार्वजनिक, को –को चयन भए सदस्यमा ? सूचीसहित

पोखरा । लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा विनोद श्रेष्ठ निर्वाचित भएका छन् ।श्रेष्ठ ८ सय ८१ मत प्राप्त गर्दै २ वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठले अध्यक्षका प्रत्यासी भरतकुमार अधिकारीलाई ९४ मत अन्तरले पराजित गरेका हुन्...

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा विनोद श्रेष्ठ

पोखरा । लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा विनोद श्रेष्ठ निर्वाचित भएका छन् ।श्रेष्ठ ८ सय ८१ मत प्राप्त गर्दै २ वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठले अध्यक्षका प्रत्यासी भरतकुमार अधिकारीलाई ९४ मत अन्तरले पराजित गरेका हुन्...

समाजवादी मोर्चाले आज विराटनगरमा सभा गर्दै

विराटनगर । चार दल सम्बद्ध समाजवादी मोर्चाले आज विराटनगरमा सन्देशसभा आयोजना गर्दैछ । सन्देशसभामा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र...

कोत्रेदेखि चाइनापुलसम्मका खाल्डाखुल्डी तत्काल पुर्न मेयर आचार्यको निर्देशन

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पृथ्वी राजमार्गको कोत्रेदेखि चाइनापुलसम्मका खाल्डा खुल्डी तत्काल पुर्न निर्माण आयोजनालाई निर्देशन दिएका छन् । पोखरा- मुग्लिन सडक विस्तार आयोजना अन्तरगत पोखरा खण्डको कार्य प्रगतिका सम्बन्धमा भएको समीक्षात्मक...

मीन बहादुर गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

काठमाडौँ। जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलास सो आदेश दिएको हो । थुनामा रहेका १८ जनामध्ये...

माधवजीको ठाउँमा ओली महासचिव भएको भए गणतन्त्र आउने थिएन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली एमालेको तत्कालीन महासचिव भएको भए संघीय गणतन्त्र नआउने बताएका छन् । आइतबार समाजवादी मोर्चाले हेटौंडामा गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले तत्कालीन अवस्थामा माधवको ठाउँमा ओली महासचिव...

ललिता निवास प्रकरणको थुनछेक बहस सकियो, आजै आदेश आउने

काठमाडौँ । ललिता निवास जग्गा घोटाला प्रकरणको मुद्दामा थुनछेक बहस सकिएको छ । जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलासमा पक्राउ परेका १८ जना प्रतिवादीका तर्फबाट र सरकारी वकिलको तर्फबाट बहस सकिएको हो । आज १८ औ नम्बरको प्रतिवादीका रुपमा...

मोरक्को भूकम्पबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

काठमाडौं । अफ्रिकी मुलुक मोरक्कोमा भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ । गृह मन्त्रालयका अनुसार १४ सयभन्दा बढी मानिसहरु गम्भीर घाइते छन् । भूकम्पले निम्ताएको विनासपछि सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । साथै भूकम्प पीडितहरुलाई...

आजदेखि बीपी साहित्य महोत्सव

काठमाडौ । नेपाली कांग्रेसको पार्टी मुख्यालय सानेपामा आइतबार (आज)देखि तीनदिने ‘बीपी साहित्य महोत्सव’ हुँदै छ । कांग्रेसले पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ११० औं जन्मजयन्तीका अवसरमा महोत्सव गर्न लागेको हो । बीपीका साहित्य, राजनीति,...