ब्यानर न्युज


बेगनासमा मोटरबोट सञ्चालन रोक्न स्थानीय जलारीको माग

पोखरा । पोखराको बेगनास तालमा सञ्चालित मोटरबोट रोक्न स्थानीय जलारी समुदायले माग गरेका छन् । मोटरबोटका कारण आफूहरुको जिविकोपार्जनमा समस्या आएको भन्दै तत्काल मोटरबोट सञ्चालनमा रोक लगाउन उनीहरुले पोखरा महानगरपालिकासंग माग गरेका हुन् । महानगरका प्रमुख धनराज...

‘२५ औं सडक महोत्सव’ पौष १२ देखि १६ गतेसम्म

पोखरा । यस वर्ष अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको लेकसाइडमा पौष १२ गते देखि २५ औं सडक महोत्सव हुने भएको छ । पोखराको लेकसाइडलाई अङ्गग्रेजी नयाँ वर्षको गन्तव्य स्थलको रुपमा प्रर्वद्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको महोत्सव पौष १६ गतेसम्म सञ्चालन...

विश्वविद्यालयहरूले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने जनशक्तिको उत्पादन गनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयहरूले राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने उच्चस्तरीय जनशक्तिको उत्पादनमा विशेष ध्यान दिनुपर्ने बताएका छन् । आइतबार पूर्वाञ्चल विश्वविद्यालय सभाको...

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता लिन सर्वोच्चमा निवेदन

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई बन्दी बनाइएको भन्दै दायर रिट फिर्ता लिन सर्वोच्चमा निवेदन परेको छ । दुर्गा प्रसाईंको हकमा रिट निवेदन दिएका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले रिट फिर्ताका लागि निवेदन दिएका हुन् । सर्वोच्च अदालतका सूचना...

केपी ओली कप : लुम्बिनीसँग गण्डकी पराजित

पोखरा । पोखरामा जारी केपी ओली कप टि-२० क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई लुम्बिनी प्रदेशसँग ५ रनले पराजित गरेको छ । लुम्बिनीले दिएको १ सय ४ रनको लक्ष्य पछ्याएको गण्डकी १८ ओभर ५ बलमा ९८ रनमा समेटियो । गण्डकीका लागि सुदीप अर्यालले विष्फोटक पारी खेले...

भारतले दिएका ७ मुर्रा राँगा पोखरा ल्याइयो, पुसबाट वीर्य उत्पादन

पोखरा । प्रधानमन्त्री प्रचण्डको छिमेकी मुलुक भारत भ्रमणको क्रममा नेपाललाई उपहारमा प्राप्त १५ उन्नत जातका मुर्रा राँगामध्ये सात वटा पोखरा ल्याइएको छ । पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा शुक्रबार राति १० बजे ती राँगा ल्याइएको पशु प्रजनन् केन्द्र...

एक लाख पाँच हजारसहित पोखराबाट ८ जना जुवाडे पक्राउ

पोखरा । कास्की प्रहरीले ८ जना जुवाडेलाई पक्राउ गरेको छ । शुक्रबार राति ११ बजे पोखरा–१४ चाउथे स्थित पोखरा अन्तराष्ट्रिय विमानस्थल गेट अगाडि रहेको प्रज्वल प्रतिक खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले...