ब्यानर न्युज


चाँदीको मूल्यमा नयाँ रेकर्ड, आज सुनको मुल्य कति छ ?

काठमाडौं । आइतबार चाँदीको भाउ नयाँ उचाइमा पुगेको छ । पहिलो पटक चाँदीको भाउ प्रतितोला ४ हजार १ सय रुपैयाँ नाघेको छ । अघिल्लो दिन शुक्रबारको तुलनामा आज प्रतितोला १ सय रुपैयाँले चाँदी बढेसँगै ४ हजार १०५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ४ हजार ५ रुपैयाँ...

आन्तरिक छलफलमा रास्वपा, रविलाई ३ बजे पार्टी कार्यालयमा स्वागत गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक बोलाउने सम्बन्धमा आन्तरिक छलफलमा जुटेको छ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि जेलमा रहेका सभापति रवि लामिछाने शुक्रबार धरौटीमा रिहा भएपछि पार्टी बैठक बोलाउने सम्बन्धमा आन्तरिक गृहकार्यमा...

मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन

काठमाडौं । मधेस प्रदेश सभामा रिक्त सभामुख चयनका लागि आज निर्वाचन हुने भएको छ । मधेस प्रदेश सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादव र नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी...

मसंग प्रतिशोध साँध्ने नेता हेलिकप्टरमा झुन्डिएर माग्न पर्यो : सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूप्रति प्रतिशोध साँध्ने नेता हेलिकप्टरमा झुन्डिएर भाग्न परेको टिप्पणी गरेका छन् । शनिबार चितवनमा सम्बोधनका क्रममा उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्ष्य गर्दै यस्तो...

भदौ २३ को घटनाको मुख्य जिम्मेबार अध्यक्ष ओली : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेल भदौ २३ गतेको घटनाको मुख्य जिम्मेवार पार्टी अध्यक्ष केपी ओली भएको बताएका छन् । कार्की बैंक्वेटमा शनिबार एमालेमा आफू पक्षीय प्यानलको धन्यवाद भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले ओलीले कमजोरी नस्वीकारे...

देश विकासका लागि मूल्यांकन गरेर एकपटक मौका दिनुहोस् : माधव नेपाल

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधव नेपालले मूल्यांकन गरेर एक पटक देश विकासका लागि आफ्नो पार्टीलाई मौका दिन आग्रह गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले आफ्नो पार्टी इमानदारीताका साथ अघि...

काठमाडौंमा आज बृहद सभा गरेर एकता सन्देश सभाको बिट मार्दै नेकपा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आज काठमाडौंमा पार्टी एकताको सन्देश सभाको बिट मार्दैछ । माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका झण्डै डेढ दर्जन वामपन्थी दल मिलेर बनेको नेकपाले देशव्यापी रूपमा सन्देशभा गरेको नेपाली कम्युनिष्ट पार्टीले आज अन्तिम...

आज चितवनमा सम्बोधन गर्दै रास्वपा सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज (शनिबार) सम्बोधन गर्नेभएका छन् । धरौटीमा रिहा भएपछि उनले चितवनमा पहिलो पटक राजनीतिक सम्बोधन गर्ने भएका हुन् । रास्वपाका नेताहरुका अनुसार उनले आज बिहान ११ बजे चितवनको भतरपुरस्थित...

सभापति देउवाले उपसभापति र महामन्त्रीसँग छलफल गर्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन् । शनिबार बिहान ९ बजे बैठक बस्ने गरी देउवा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाएका हुन्...