ब्यानर न्युज


आजदेखि हेलो सरकार २४ सै घण्टा सञ्चालनमा, प्रधानमन्त्रीद्वारा उद्घाटन

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको “हेलो सरकार”को सेवालाई तीन सिफ्टमा बिस्तारित एवं सञ्चालन गर्ने कार्यको शुभारम्भ गरेका छन् । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा...

ललिता निवास प्रकरणः आजदेखि थुनछेक बहस सुरु

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुको आजदेखि थुनछेक बहस सुरु भएको छ । थुनामा रहेका १८ प्रतिवादीहरुको वयान सकिएसँगै जिल्ला अदालत काठमाडौंमा न्यायाधीश भोलानाथ ढकालको एकल इजलासमा थुनछेक बहस सुरु भएको हो । अहिले सरकारी वकिलको तर्फबाट...

गण्डकीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ । साथै बंगालको खाडीको उत्तर-पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही...

यति र वाइडबडी काण्डमा कांग्रेस र माओवादीकै संलग्नता छ : ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यति र वाइडबडी काण्डमा कांग्रेस र माओवादीको संलग्नता रहेको बताएका छन् । शनिवार बुटवलमा भएको एमाले लुम्बिनी प्रदेशको अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यति र वाइबडीको नाम...

‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सुरु

  काठमाडौं । जनतासंग माओवादी विशेष रुपान्तरण अभियान सुरु भएको छ । नेकपा माओवादी केन्द्रले तीन महिनासम्म चल्ने बताएको यो अभियानको अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले केन्द्रीय कार्यालय पेरिसडाँडाबाट शनिबार बिहान उद्घाटन गरेका हुन्। माओवादी...

४८ एसपीको सरुवा, को कहाँ ? (सूचिसहित)

पोखरा । प्रहरी प्रधान कार्यालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । कार्यअवधि पूरा भएका एसपीहरुको मानव स्रोत विकास विभागले शुक्रबार राति सरुवा गरेको हो । कास्कीका अजय केसी नेपाल प्रहरी अगंरक्षक गणमा नक्साल काठमाडौं सरुवा भएका छन् । कास्की...

चीन भ्रमणमा गण्डकीका ५ एजेण्डा समावेश गर्न प्रधानमन्त्रीसंग माग, के–के छन् एजेण्डा ?

  पोखरा । पोखराका व्यावसायिक तथा सामाजिक संघ–संस्थाहरुले प्रधानमन्त्री प्रचण्डसँग पोखरा एयरपोर्टको लागि चीनले दिएको ऋणलाई अनुदानमा बदल्नको लागि पहल गर्न आग्रह गरेका छन् । सवै संघ/ संस्थाको तर्फबाट पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार...

‘खानकै लागि चन्दा माग्न छाड्यौं, तीन वर्षमा पार्टी चलाउन चन्दा माग्दैनौं’

पोखरा । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अबको तीन वर्षमा आफ्नो पार्टी आत्मनिर्भर हुने र पार्टी सञ्चालनका लागि चन्दा माग्न नपर्ने अवस्थामा पुग्ने बताएका छन् । पोखरा उद्योग वाणिज्य संघले शुक्रबार साँझ गरेको स्वागत एवं छलफल कार्यक्रममा बोल्दै...

पोखरा विमानस्थलबाट सिधै चीन उडान, रुइला र कोरला नाका खोल्ने एजेण्डा

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न चीन भ्रमणको क्रममा पोखरा विमानस्थलबाट चीनका विभिन्न सहरमा उडानका लागि चीनसंग छलफल गरिने बताएका छन् । यस सम्बन्धमा आसन्न चीन भ्रमणका लागि एजेण्डा तय भएको उनले बताए । समाजवादी मोर्चाको पोखरामा भएको...