ब्यानर न्युज


११ महिनापछि आयो यती एयर दुर्घटनाको अन्तिम रिपोर्ट : दुर्घटनाको कारण मानवीय त्रुटि

काठमाडौँ । जहाज दुर्घटनाको ११ महिनापछि यती एयरलाइन्सको अन्तिम रिपोर्ट आएको छ । यती एयरलाइन्स दुर्घटना अध्ययन समितिले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयलाई आफ्नो अन्तिम अध्ययन प्रतिवेदन बुझाउँदै दुर्घटनाको प्रमुख कारण मानवीय त्रुटि भएको...

युवालक्षित स्टार्टअप बिजनेसलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरूका निम्ति स्टार्टअप बिजनेसलाई उच्च प्राथमिकता दिएर काम गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएका छन् । बिहीबार दिउँसो सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको...

राष्ट्रियसभा चुनावका लागि निर्वाचन अधिकृत नियुक्त, कुन प्रदेशमा को ? (सूचीसहित)

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि निर्वाचन आयोगले सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम देहायका ७ जना जिल्ला न्यायाधीशहरूलाई पुस १६ गतेदेखि लागू हुनेगरी निर्वाचन...

एनएसएलको फाइनल प्रवेशका लागि आज पोखरा र ललितपुर भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ को दोस्रो क्वालिफायरमा आज पोखरा थण्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँज साढे ५ बजे सुरु हुनेछ । पोखरा र ललितपुरबीचको खेलको विजेताले शनिवार हुने फाइनलमा धनगढी...

कांग्रेस केन्द्रीय समिति बैठक आज

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको चुनावबारे छलफल हुने केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । कांग्रेसले पुसलाई तय गरेको महासमिति बैठक...

गठबन्धन बलियो हुँदै गएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन थप बलियो बन्दै गइरहेकाले यो पाँचै वर्ष टिक्ने दोहोर्‍याएका छन् । बुधवार गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा स्थानीय सरकार र सरोकारवालासँग प्रधानमन्त्री अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन...

मित्रमिलन सहकारी ठगी प्रकरण : पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली पक्राउ

पोखरा । पोखराको मित्रमिलन बचत तथा ऋण सहकारीको ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएका पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार तथा कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पराजुली...

अध्यादेश ल्याएर भए पनि संघीयता कार्यान्वयन गर्न समाजवादी मोर्चाको सुझाव

काठमाडौं । समाजवादी मोर्चाले सरकारले संघीयता विरोधी शक्तिहरुलाई निस्तेज पार्दै गएको ठहर गरेको छ । संघीयता कार्यान्वयनमा सरकार दृढतापूर्वक उभिनु पर्ने निष्कर्ष पनि बैठकले निकालेको छ । समाजवादी मोर्चाले संविधानमा भएका अनुसूचिहरुलाई व्यवस्थित गर्न र अध्यादेश...

नेकपा एसको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको सातौँ बैठक सुरु भएको छ । बुधवार ललितपुरको एक पार्टी प्यालेसमा केन्द्रीय कमिटी बैठक सुरु भएको हो । बैठकमा विधान संशोधनबारे छलफल हुँदैछ । यसअघि विधान संशोधनका लागि गठित तीन सदस्यीय मस्यौदा कमिटीले...