ब्यानर न्युज


सीआईबीले माधव नेपाल र बाबुराम भट्टराईसँग पनि लियो बयान

काठमाडौँ । ललिता निवास जग्गा घोटाला प्रकरणमा अनुसन्धान व्यूरो (सीआईबी) ले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसँग पनि बयान लिएको छ । सीआईबीकी प्रमुख आईजी किरण बज्राचार्यले नेपाल र भट्टराईसँग पनि बयान लिइएको...

कोशीका मुख्यमन्त्री संकटमा, उपसभामुख प्रदेश छाडेर काठमाडौमा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि संसद बैठक छलेर कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार काठमाडौँ लागेकी छन्। त्यहाँका तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएका कारण उपसभामुख दनुवारले...

समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने

काठमाडौं । चार दल सम्मिलित समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने भएको छ । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा आज बिहान बसेको मोर्चाको बैठकले सबै प्रदेशमा सभा गर्ने निर्णय गरेको हो ।बैठकले ८ गते मधेश प्रदेशको वीरगञ्जमा, १२ गते लुम्बिनीको...

पोखरा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणमा अन्योल

पोखरा । स्रोत सुनिस्चित नभएसंगै पोखरामा बन्ने भनिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणका लागि ठेक्का प्रक्रिया रोकिएको छ । डीपीआर तयार भएर ठेक्का प्रक्रियामा जाने बेला अर्थ मन्त्रालयले स्रोत सुनिस्चित नगरिदिँदा सम्मेलन केन्द्र निर्माणका लागि ठेक्का...

प्रदेश सभा सदस्यले उठाएका जनसरोकारका विषय सरकारले वेवास्ता गर्यो : सीता सुन्दास

पोखरा । पूर्वमन्त्री एवं गण्डकी प्रदेश सभा सदस्य सीता सुन्दासले सरकारले प्रदेश सभामा उठेका विषयलाई वेवास्ता गरेको बताएकी छन् । आइतबारको प्रदेश सभा बैठकको शून्य समयमा बोल्दै सुन्दासले सरकार प्रदेश सभा प्रति जिम्मेवार नबनेको आरोप लागाइन् । माननीय ज्यूहरुमार्फत...

प्रतिनिधिसभाको बैठक बस्दै नबसी भदौ ५ गतेसम्मलाई स्थगित

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको बैठकमा अवरोध गर्ने भएपछि भदौ ५ गते ३ बजे बस्ने गरी स्थगित गरिएको हो । नेकपा एमालेले...

बैंकहरुले व्याजदर बढाएकोमा पूर्वमन्त्री थापाको विरोध

पोखरा । पूर्वमन्त्री एवं गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले बैंकहरुले कर्जाको व्याजदर बढाएकोमा विरोध जनाएका छन् । गण्डकी प्रदेश सभाको आइतबार बसेको बैठकको शून्य समयमा आफ्नो भनाई राख्दै थापाले व्याज दर बढाइएकोमा विरोध जनाए । भाद्र १ गते देखी...

संसद अवरोध हटाउन सहमति गर्नुको विकल्प छैन : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाको अवरोध खुलाउने बिषयमा सभामुख देवराज घिमिरेले बिभिन्न दलहका प्रमुख सचेतकहरुसँग आज गरेको छलफलमा सहमति जुट्न सकेन । सभामुख घिमिरेले संसद अवरोध खुलाउने बिषयमा संसदमा प्रतिनिधित्व गर्ने बिभिन्न दलहका प्रमुख सचेतकहरुसँग संसद् बैठक...

भारतले प्याज निर्यातमा लगायो ४० प्रतिशत कर, नेपालमा मुल्य बढ्ने

काठमाडौँ । भारतले प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको छ । प्याजको उत्पादनमा आएको कमीसँगै मूल्यवृद्धि बढेपछि भारतको वित्त मन्त्रालयले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै आगामी डिसेम्बर अन्त्यसम्म ४० प्रतिशत निर्यात कर लगाएको हो । भारतको अर्थ मन्त्रालयअन्तर्गत...