बुटवल । सर्वसहमतिमा नेतृत्व छनोट असम्भव भएपछि नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । सोमबार रातिदेखि नै सुरु गर्ने भनिएको मतदान स्थगित गरेर मंगलबार बिहानदेखि सुरु गरिएको हो । रातको समयमा मतदान गराउँदा राम्रो सन्देश...
पोखरा । नेपालले एसिया कप क्रिकेटको समूह चरणबाट बाहिरिएको छ । क्रिकेटको शक्ति भारतसँग १० विकेटले पराजित भएसंग नेपाल समूहचरणबाट बाहिरिएको हो । कप्तान रोहित शर्मा र शुबमन गिलले ब्याटिङबाट भारतलाई सजिलो विजय दिलाए । भारतले टस जितेपछि ब्याटिङको निम्तो...
पोखरा । नेकपा एमालेका सचिव गोकर्ण विष्टले सहकारीको ऋण नतिर्ने एमालेका नेता कार्यकर्ता सवैलाई पार्टीबाट कारवाही गर्न निर्देशन दिएका छन् । एमाले गण्डकीले सोमवार पोखरामा आयोजना गरेको अगुवा सहकारीकर्मीहरुको भेलालाई सम्बोधन गर्दै सहकारी डुवाउने, खराब कर्जाका...
पोखरा । नेपालले भारतविरुद्ध २३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । जारी एसिया कप–२०२३ मा नेपालले आफ्नो दोस्रो खेलमा आज ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रनको योगफल खडा गरेको हो । टस हारेर ब्याटिङमा आएको नेपालका लागि आसिफले ५८ रनको योगदान दिए । एकदिवसीय...
पोखरा। पोखरामा २३ वर्षपछि बाघ जात्रा देखाइएको छ । जात्राको पोखरा महानगरपालिका मेयर धनराज आचार्यले उद्याटन गरे । बाघका आकृतिसहितका किशोर तथा युवाले बाजा बजाएर बजार परिक्रमा गरी जात्रा देखाइएको छ । मानिसलाई बाघको रुपमा सिंगारेर शिकारीले घेरेको अभिनयमा...
पोखरा। एसियन कप क्रिकेट– २०२३ अन्तर्गत हाल नेपाल र भारत भिडिरहेका छन् । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । नेपालले २० ओभरमा ३ विकेट गुमाउद ८९ रन बनाएको छ । नेपालका लागि तेस्रो विकेटको रुपमा...
एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल सुरु भएको छ । श्रीलंकाको पालेकेले रंगशालामा भएको खेलमा नेपालले एक विकेट गुमाएको छ । ९।५ ओभरमा ३८ रन जोडेर कुशल भुर्तेल आउट भएका हुन् । उनले ३ चौका र २ छक्का प्रहार गरेका थिए । नेपालले पहिलो विकेट गुमाएको...
पोखरा । नेपालले एसिया कपमा विश्व क्रिकेटको पावर हाउस भारतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा विधेयकलाई केही दिनभित्रै संसदमा पेश गर्ने बताएका छन् । सोमबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले भोलि बस्ने मन्त्रिपरिषद बैठकले विधेयक पारित गरी संसदमा...